२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानले भारतलाई सुम्पियो ‘अभिनन्दन’

२०७५, १७ फाल्गुन शुक्रबार ११:४५

फागुन १७, काठमाडौं । पाकिस्तानले बुधबार कब्जामा लिएका भारतीय पाइलट अभिनन्दन वर्धमानलाई भारत फर्काइदिएको छ । प्रधानमन्त्री इमरान खानले बिहिबार गरेको घोषणा अनुसार शुक्रबार बेलुकी उनलाई पाकिस्तानी सेनाले भारतीय सेनाको जिम्मा लगाएको हो । 

अटारी बोर्डरमा कागजी प्रक्रियाहरु पूरा गरेपछि पाकिस्तानका रेन्जरहरुले उनलाई भारतीय अधिकारीसमक्ष सुम्पिएका छन् । सुपुर्दगी उनको मेडिकल जाँच गरिएको थियो । अभिनन्दनलाई जिम्मा लिन भारतको तर्फबाट उच्चपदस्थ व्यक्ति गएनन् । सर्वसाधारणले भने उनको भव्य स्वागत गरेका छन् । उनीहरुले नाचगान र नारावाजी पनि गरेका थिए । 


पाकिस्तानी प्रधानमन्त्रीले ‘शान्तिको संकेत’ का रुपमा अभिनन्दनलाई सुपुर्दगी गर्न लागिएको बताएका थिए । उनको सुपुर्दगीसँगै भारतमा खुशी छाएको छ । 

पाकिस्तानी वायू सेनाले भारतीय लडाकु बिमानलाई आक्रमण गरी पाइलट अभिनन्दनलाई नियन्त्रणमा लिएको थियो । अभिनन्दा भारतीय वायू सेनाका विङ कमान्डर हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने