२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्री अधिकारी चढेको हेलिकोप्टर उडेको ३४ सेकेन्डमै दुर्घटना

१७ फाल्गुन २०७५, शुक्रबार २०:५४

फागुन १८, ताप्लेजुङ – पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जना सवार हेलिकोप्टर पाथीभरा मन्दिरबाट उडेको ३४ सेकेन्डमै दुर्घटनामा परेको देखिएको छ । भिटु ट्याकर प्रविधिले त्यस्तो अवस्था देखाएको हो । भिटु ट्याकर भनेको हेलिकोप्टरमा रहेको जीपीएस डीभाइसको सहयतामा इन्टनेटमार्फत हेलिकोप्टरका सबै गतिविधि नियाल्ने प्रविधि हो । यो प्र्रविधिका अनुसार हेलिकोप्टरले बुधबार १२ बजेर ३४ मिनेटमा पाथीभरा मन्दिरमा रहेका हेलिप्याडबाट भुँई छाडेको देखिएको हो ।

तेह्रथुमको आठराईबाट ११ बजेर ३० मिनेटमा पाथीभरातर्फ प्रस्थान गरेको हेलिकोप्टर ११ बजेर ४९ मिनेटमा पाथीभरा मन्दिरको हेलिप्याडमा अवतरण भएको उक्त प्रविधिले देखाउँछ । तेह्रथुमको आठराईमा रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राकेश पोडारले राखेको उडान अभिलेखमा पनि तेह्रथुमको आठराईबाट ठिक ११ बजेर ३० मिनेटमा हेलिकप्टर उडान भएको उल्लेख छ । यो समाचार खगेन्द्र अधिकारीले नागरिक दैनिकमा लेखेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली