By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने
3 hours ago
उपसभामुख रुवी कुमारी ठाकुर चीन प्रस्थान
4 hours ago
नर्सिङ होम र बोर्डिङ स्कुलहरू बन्द गरिए यसको परिणाम भयावह हुनेछ: महन्थ ठाकुर
4 hours ago
प्रतिनिधिसभाको बैठक बस्दै
10 hours ago
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
1 day ago
• अर्थ/विकास
अर्थ/विकासShow More
बुधबार १४ अंकले बढ्यो नेप्से
6 hours ago
सुनचाँदीको मूल्य बढ्यो
10 hours ago
सेयर बजारमा झिनो अंकको सुधार
1 day ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
1 day ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: तपाई कुन तारिखमा जन्मिनु भयो ? कुन तारिखमा जन्मिएका मानिस कस्ता हुन्छन् ? हेर्नुहोस्
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > तपाई कुन तारिखमा जन्मिनु भयो ? कुन तारिखमा जन्मिएका मानिस कस्ता हुन्छन् ? हेर्नुहोस्
काठमाडौँ - KTMटिप्स

तपाई कुन तारिखमा जन्मिनु भयो ? कुन तारिखमा जन्मिएका मानिस कस्ता हुन्छन् ? हेर्नुहोस्

kit
Last updated: March 7, 2019 8:37 am
kit
24 Min Read
Share

कुनै पनि महिनाको १ तारिखमा जन्मनेहरूको भाग्यशाली नम्बर १ हुन्छ । अंक १ को कारक ग्रह सूर्य हो तसर्थ यस्ता व्यक्तिलाई सूर्यको प्रभाव विशेष रूपमा परेको हुन्छ ।

अंक ज्योतिषका अनुासार १ तारिखमा जन्मने मानिस रचनात्मक, सकारात्मक सोच भएको तथा नेतृत्व क्षमताका धनी हुन्छन् । यस्ता मानिसले जे काम सुरु गरे पनि त्यसलाई पूरा गरेरै छाड्छन्, अन्यथा यिनीहरूलाई शान्ति मिल्दैन । यिनीहरूमा कुनै पनि काम गर्नुअघि पूर्ण योजना बनाउने विशेष गुण हुन्छ । यिनीहरू आफ्नो कामप्रति पूर्ण इमानदार हुन्छन् ।

-यिनीहरूका लागि आइतवार र सोमवार लाभदायी हुन्छ ।

-पहेँलो, सुनौलो तथा खैरो रंग विशेष फलदायी हुन्छ ।

-सुन तथा तामाबाट विशेष लाभ प्राप्त हुन्छ ।

-रत्नमा पुष्पराज, पहेँलो हीरा तथा पहेँला रंगका रत्न तथा जवाहरत विशेष लाभदायक हुन्छन् ।

२ तारिख

२ तारिखमा जन्मनेहरूको शुभ नम्बर २ हुन्छ । यो अंकलाई चन्द्रमाको प्रतीक मानिन्छ । चन्द्रमाले रचनात्मकता एवं कल्पनाशीलताको प्रतिनिधित्व गर्छ तसर्थ यिनै गुण २ अंकवालाहरूमा पनि हुन्छ । चन्द्रमालाई चन्चलताको प्रतीक पनि मानिन्छ, त्यसैले सोहीअनुरूपका गुण यिनीहरूमा पनि हुन्छ । यिनीहरू प्रेम प्रसंगमा पनि निपुण हुन्छन् ।

-यिनीहरूका लागि आइत, सोम तथा शुक्रवार शुभ मानिन्छ ।

-हरिया तथा हलुका हरियो रंग विशेष फलदायी हुन्छ भने सेतो तथा क्रिम कलर पनि लाभप्रद हुन्छ ।

-रातो, बैजनी तथा गाढा रंग शुभ हुँदैन ।

-मोती, चन्द्रमणि तथा हरियो-पहेँलो रत्न यिनीहरूका लागि शुभ मानिन्छ ।

३ तारिख

३ तारिखमा जन्मनेहरूको लक्की नम्बर पनि ३ नै मानिन्छ । अंक ३ वाला व्यक्तिहरू अति महत्वाकांक्षी हुन्छन् । अंक ३ का स्वामी ग्रह बृहस्पति भएकाले यिनीहरूलाई बृहस्पतिको विशेष प्रभाव परेको हुन्छ । यिनीहरू कसैको अधीनमा बसेर काम गर्न रुचाउँदैनन् ।

सदैव उन्नति गर्ने यिनीहरूको लक्ष्य हुन्छ, यिनीहरू एकै स्थानमा अडिएर काम गर्न सक्दैनन् । यिनीहरू खराब परिस्थितिको सामना गर्ने कुरामा सार्‍है कुशल हुन्छन् ।

-मंगल, विहि तथा शुक्रवार शुभ हुन्छ ।

-हरेक महिनाको ६, ९, १५, १८ र २७ तारिख विशेष लाभदायक हुन्छन् ।

-६ र ९ अंकवाला व्यक्तिहरूसँग यिनीहरूको राम्रो मित्रता हुन्छ ।

-यिनीहरूका लागि बैजनी, रातो, गुलाफी तथा नीलो रंग शुभ हुन्छ ।

४ तारिख

४ तारिखमा जन्मनेहरूको मूलांक ४ हुन्छ । यिनीहरू विशेष प्रकारका चरित्र भएका हुन्छन् । यिनीहरूको स्वामी युरेनस -अरुण) मानिन्छ ।

यिनीहरू निकै संवेदनशील हुन्छन् । छिटै रिसाउने खालका हुन्छन् । ससाना कुरामा पनि चित्त दुखाउने स्वभाव हुन्छ । यही स्वभावका कारण यिनीहरूको धेरै साथी हुँदैनन् । यिनीहरू अधिकांश समय एक्लोपन महसुस गर्छन् । यिनीहरू कसैको दुःख देख्न सक्दैनन् ।

-यिनीहरूका लागि आइत, सोम तथा शनिवार शुभ मानिन्छ ।

-१, २, ७, १०, ११, १६, १८, २०, २५, २८ र २९ तारिख शुभ हुन्छ ।

-नीलो तथा खैरो रंग शुभ मानिन्छ ।

५ तारिख

५ तारिखमा जन्मनेहरूको मूलांक पनि ५ हुन्छ । यिनीहरूको स्वामी ग्रह बुध माानिन्छ । बुधलाई बुद्धि एवं विवेकको प्रतीक मानिन्छ । त्यसैअनुरूप ५ मूलांकवाला व्यक्तिहरू पनि निकै बुद्धिमान् एवं तुरुन्त निर्णय लिनसक्ने स्वभावका हुन्छन् ।

यिनीहरू स्टाइलिस हुन्छन् । यिनीहरू सबैसँग छिटो मित्रता गास्न सक्ने स्वभावका हुन्छन् । साथीका लागि यिनीहरू जति उदार एवं शुभचिन्तक हुन्छन् त्यति नै शत्रुका लागि निर्मम एवं कठोर हुन्छन् ।

-यिनीहरूका लागि बुधवार एवं शुक्रवार शुभ मानिन्छ ।

-हल्का खैरो, सेतो एवं चम्किलो रंग शुभ हुन्छ ।

-५, १४ र २३ तारिख भाग्यशाली हुन्छ ।

-गाढा रंगको कपडा हानिकारक मानिन्छ

६ तारिख

६ तारिखमा जन्मनेहरूको शुभ अंक ६ मानिन्छ । ६ तारिखमा जन्म लिनेहरूका स्वामी शुक्र ग्रह हुन् । यिनीहरू ग्ल्यामरस एवं उच्च किसिमको जीवनशैली व्यतीत गर्ने खालका हुन्छन् । यिनीहरूप्रति जो पनि सजिलै आकषिर्त हुन्छन् । यिनीहरूका साथी धेरै हुन्छन् । एकभन्दा बढी प्रेमसम्बन्ध हुन्छ ।

यिनीहरू कुनै पनि काम विस्तृत योजना बनाएर गर्छन्, फलस्वरूप यिनीहरू सहजै सफलता प्राप्त गर्छन् । यिनीहरू केही जिद्दी स्वभावका हुन्छन् । कुनै पनि काम सुरु गरेपछि त्यसलाई पूरा नगरी छाड्दैनन् ।

-मंगल, विहि तथा शुक्रबार शुभ हुन्छ ।

-३, ६,९, १२, १५, १८, २१, २४, २७ र ३० तारिख भाग्यशाली हुन्छ ।

-बैजनी तथा कालो रंग अशुभ हुन्छ भने रातो तथा गुलाबी रंग शुभ हुन्छ ।

-३, ६, ९ अंकवाला व्यक्तिहरूसँग राम्रो सम्बन्ध रहन्छ ।

-यिनीहरूको प्रतिस्पर्धा ५ अंकवालाहरूसँग हुन्छ तर सदैव पछाडि नै रहन्छन् ।

७ तारिख

७ तारिखमा जन्मनेहरूको मूलांक ७ हुन्छ । यो अंकको स्वामी वरुण देव अर्थात् जलदेवता हुन् । जलको सम्बन्ध चन्द्रमासँग हुन्छ तसर्थ ७ मूलांक हुनेहरूमाथि चन्द्रमाको प्रभाव पर्छ ।

यिनीहरू आकर्षक व्यक्तित्वका धनी तथा स्वतन्त्रताप्रेमी हुन्छन् । यिनीहरू जोकसैलाई सजिलै प्रभावित तुल्याउनसक्ने गुणले युक्त हुन्छन् । यिनीहरूको मन चन्चल हुन्छ । हँसीमजाक गर्न रुचाउने स्वभाव हुन्छ तसर्थ साथीभाइ एवं इष्टमित्रका अगाडि अरूलाई मनोरन्जन दिन कुशल व्यक्तिका रूपमा छबि बनाएका हुन्छन् ।

-आइत तथा सोमवार शुभ हुन्छ ।

-१,२, ४, ७, १०, ११, १३, १६, १९, २०, २२, २५, २८, २९ र ३१ तानरिख शुभ हुन्छ ।

-हरियो, पहेँलो, सेतो तथा हलुका रंग शुभ हुन्छ ।

-गाढा रंगको प्रयोग अशुभ हुन्छ ।

८ तारिख

८ तारिखमा जन्मनेहरूको मूलांक ८ हुन्छ । यिनीहरू रहस्यमयी स्वभाव भएका हुन्छन् । यिनीहरूलाई बुझ्न निकै कठिन हुन्छ । यिनीहरू हरेक कुरालाई निकै गहिराइपूर्वक सोचेर बोल्छन् । स्पष्टवादी हुन्छन् । यिनीहरू जीवनमा अनेकौं कष्टको सामना गर्नुपर्ने हुन्छ । यिनीहरूको मनोबल एवं आध्यात्मिक शक्ति अरूको भन्दा निकै बढी हुन्छ । यिनीहरू ईश्वरप्रति विश्वास राख्ने अर्थात् आस्तिक हुन्छन् ।

– यिनीहरूका लागि शनिवार, सोमवार तथा विहीवार शुभ फलदायी हुन्छ ।

-८, १७ र २६ तारिख शुभ हुन्छ ।

-गाढा खरानी रंगका साथै नीलो, कालो र बैजनी रंग शुभ हुन्छ ।

-नीलम तथा मोती धारण गर्नु शुभ हुन्छ ।

९ तारिख

९ तारिखमा जन्म लिनेहरूको मूलांक ९ हुन्छ । यिनीहरूका स्वामी मंगल ग्रह हुन्छ । फलस्वरूप यिनीहरूको रिस चर्को हुन्छ । यिनीहरू हतारमा निर्णय लिन्छन् र फुसंदमा पछुताउँछन् ।

यिनीहरू आफैंद्वारा प्रेरित भएर काम गर्छन् । रिसका कारण समाजमा थुप्रै शत्रु बनाउँछन् । यिनीहरू अरूमाथि नियन्त्रण गर्न रुचाउँछन् । त्यसो हुन सकेन भने हात हालेको कामबाट पछि हटिदिन्छन् ।

-शुक्र, विहि र मंगलवार शुभ हुन्छ ।

-३,६, ९, १२, १५, १८, २१, २४, २७ र ३० तारिख शुभ हुन्३,६, ९, १२, १५, १८, २१, २४, २७ र ३० तारिख शुभ हुन्छ ।

-रिसलाई नियन्त्रणमा राख्न सके ठूलै उपलब्धि हासिल गर्न सक्छन् ।

-रुबी धारण गर्नु शुभ मानिन्छ तर यसका लागि ज्योतिषीय परामर्श आवश्यक छ ।

१० तारिख

१० तारिखमा जन्मनेको मूलांक १ हुन्छ । यिनीहरू रचनात्मक एवं खोजकर्ता हुन्छन् । यिनीहरूलाई स्वामी सूर्यका कारण समाजमा पूर्ण मानसम्मान प्राप्त हुन्छ । यिनीहरू सफलताका मार्गमा आइलाग्ने हरेक किसिमका बाधालाई पार गर्ने क्षमता राख्छन् । यिनीहरू अति महत्वाकांक्षी हुन्छन् । जुनसुकै क्षेत्रमा काम गरे पनि सफलताको शिखर चुम्छन् । यिनीहरू प्रशंसा एवं मानसम्मानको भोका हुन्छन् ।

-विहिवार एवं सोमवार लाभदायी हुन्छन् ।

-पहेँलो, सुनौलो तथा खरानी रंग शुभ हुन्छ ।

-तामा अथवा सुन धारण गर्नु फाइदाजनक हुन्छ ।

-पुष्पराज तथा अन्य पहेँला रंगका रत्न पनि फलदायी हुन्छन् ।

११ तारिख

यिनीहरूको मूलांक २ हुन्छ । यिनीहरूमा प्रचुर कल्पनाशसक्ति एवं रचनात्मक क्षमता हुन्छ । स्वामी चन्द्रका कारण यिनीहरू हरेक कामलाई सहज एवं आकर्षक तरिकाले गर्नसक्छन् । हरेक समय केही नयाँ गर्ने लालसा हुन्छ । रोमान्टिक स्वभावका हुन्छन् भने विपरीतलिंगीप्रति अति नै आकषिर्त हुन्छन् । अरू मानिस पनि यिनीहरूको व्यक्तित्व एवं कार्यकुशलताप्रति मोहित हुन्छन् । यिनीहरू शारीरिक रूपले त्यति बलिया हुँदैनन्, सामान्य कदकाठीका हुन्छन् ।

-आइत, सोम तथा शुक्रवार शुभ हुन्छ ।

-हरियो रंग अत्यन्त लाभप्रद हुन्छ भने क्रिम तथा सेतो रंग पनि शुभ हुन्छन् ।

-यिनका लागि रातो, बैजनी तथा गाढा रंग शुभ हुँदैनन् ।

-मोती, चन्द्रमणि वा जुनसुकै पहेँला रत्न धारण गर्नु शुभ हुन्छ ।

१२ तारिख

मूलांक ३ हुन्छ । यिनीहरू निकै भावुकतथा अनुशासनपि्रय हुन्छन् । यिनीहरू सदैव निरन्तर प्रगति गर्ने मानसिकताका साथ अघि बढ्छन् । बृहस्पति स्वामी ग्रह भएकाले यिनीहरू हरपल आफू पनि खुसी रहेर अरूलाई पनि खुसी राख्न चाहन्छन् । मनमौजी स्वभाव हुन्छ । आफूभन्दा ठूलाको आदेश पालना गर्छन् र अरूले पनि त्यसैगरी आप\mनो आदेश पालन गरून् भन्ने चाहन्छन् ।

-मंगल, विहि तथा शुक्रवार शुभ हुन्छ ।

-६, ९, १५, १८ र २७ तारिख विशेष लाभदायी हुन्छन् ।

-६ र ९ अंकवालाहरूसँग प्रगाढ मित्रता हुन्छ ।

-बैजनी, रातो, गुलाबी तथा नीलो रंग शुभ हुन्छ ।

१३ तारिख

१३ तारिखमा जन्मनेहरूको मूलांक ४ तथा स्वामी ग्रह युरेनस हो । यिनीहरू कुनै एक विषयमाथि पनि फरक-फरक दृष्टिकोण राख्छन् । बेकारका तर्कवितर्क गरेको मन पराउँदैनन् । यिनीहरू प्रतियोगितामा अब्बल हुन्छन् ।

यिनीहरूसँग मित्रता निर्वाह गर्न कठिन हुन्छ तथापि यिनीहरू सार्‍है असल मित्र हुन्छन् । यिनीहरू दायाँबायाँ केही पनि विचार नगरी शुभचिन्तक एवं साथीसहयोगीको काम गर्न अग्रसर हुन्छन् ।

यिनीहरू सामान्यतः विरोधी दृष्टिकोणवाला हुन्छन् । कसैको कुराबाट सजिलै सन्तुष्ट हुँदैनन् । भेट्नेहरूले रुखो स्वभाव तथा रिसाहा ठाने पनि यिनीहरूको मन भने सफा हुन्छ । यिनीहरूका शत्रु धेरै हुन्छन् तसर्थ सदैव चनाखो रहनु जाती हुन्छ ।

-आइत, सोम तथा शनिवार शुभ हुन्छ ।

-१, २, ७, १०, ११, १६, १८, २०, २५, २८ र २९ तारिख शुभ हुन्छ ।

-नीलो र खैरो रंग शुभ हुन्छ ।

१४ तारिख

मूलांक ५ हुन्छ भने स्वामी बुध हुन्छन् । यिनीहरूको जीवन वैभवशाली हुन्छ । स्टाइलिस हुन्छन्, राजसी ठाँटबाँटले बस्न रुचाउँछन् । यिनीहरू अरूसँग सजिलै मित्रता गाँस्न सक्छन् भने त्यसलाई कुशलतापूर्वक निर्वाह पनि गर्छन् । साथीहरूका लागि उदार भए पनि शत्रुका लागि यिनीहरू निर्मम हुन्छन् ।

-बुधवार र शुक्रवार शुभ हुन्छ ।

-हल्का खैरो, सेतो एवं चम्किला रंग शुभ हुन्छ ।

-५, १४ र २३ तारिख भाग्यशाली हुन्छ ।

-गाढा रंगको कपडा हानिकारक मानिन्छ ।

१५ तारिख

१५ तारिखमा जन्मनेहरू सबैसँग विशेष स्नेह राख्छन् । यिनीहरूको अधीनमा काम गर्नेहरूले पनि यिनीहरूलाई रुचाउँछन् अनि सम्मान गर्छन् । यिनीहरूको मूलांक ६ हो भने स्वामी शुक्र ग्रह हो । यिनीहरूको प्रेम प्रसंग धेरै हुन्छ । जीवनसाथीप्रति बढी झुकाव राख्छन् भने आमाबाबुलाई पनि उत्तिकै श्रद्धा एवं सम्मान दिन्छन् ।

आफ्नो इच्छा पूरा गर्ने पूर्ण प्रयत्न गर्छन् । यिनीहरू एक नम्बरका प्रेमी हुन्छन् । प्रेमी वा प्रेमिकाका ससाना चाहना पूरा गर्न पनि सदैव तयार रहन्छन्

-मंगल, विहि तथा शुक्रबार शुभ हुन्छ ।

-३, ६,९, १२, १५, १८, २१, २४, २७ र ३० तारिख भाग्यशाली हुन्छ ।

-बैजनी तथा कालो रंग अशुभ हुन्छ भने रातो तथा गुलाबी रंग शुभ हुन्छ ।

-३, ६, ९ अंकवाला व्यक्तिहरूसँग राम्रो सम्बन्ध रहन्छ ।

-यिनीहरूको प्रतिस्पर्धा ५ अंकवालाहरूसँग हुन्छ तर सदैव पछाडि नै रहन्छन् ।

१६ तारिख

यो दिन जन्म लिनेहरू चन्द्रमाबाट प्रभावित हुन्छन् । मूलांक ७ हुन्छ । स्वभाव चन्चल हुन्छ । लेखक, चित्रकार, कवि हुन्छन् अर्थात् रचनात्मक एवं सिर्जनशील काममा यिनीहरूको विशेष दख्खल हुन्छ । यिनीहरू हरेक कामलाई नयाँ तरिकाले गर्न रुचाउँछन् ।

-आइत तथा सोमवार शुभ हुन्छ ।

-१,२, ४, ७, १०, ११, १३, १६, १९, २०, २२, २५, २८, २९ र ३१ तानरिख शुभ हुन्छ ।

-हरियो, पहेँलो, सेतो तथा हलुका रंग शुभ हुन्छ ।

-गाढा रंगको प्रयोग अशुभ हुन्छ ।

१७ तारिख

यो दिन जन्मनेको मूलांक ८ हुन्छ भने अंकका स्वामी ग्रह शनि हो । यिनीहरू रहस्यमयी, रोबदार तथा अन्य अंकवालाहरूभन्दा निकै फरक स्वभावका हुन्छन् । यिनीहरू अरूका लागि भाग्यशाली हुन्छन् । जिद्दी स्वभाव हुन्छ । यसैकारण कहिलेकाहीँ एक्लो हुनुपर्ने पनि हुन्छ ।

जीवनमा कठिनाइको सामना गरिरहनुपर्ने हुन्छ । यिनीहरू गम्भीर तर स्पष्टवादी हुन्छन्, सोचेर मात्र बोल्छन् ।

– यिनीहरूका लागि शनिवार, सोमवार तथा विहीवार शुभ फलदायी हुन्छ ।

-८, १७ र २६ तारिख शुभ हुन्छ ।

-गाढा खरानी रंगका साथै नीलो, कालो र बैजनी रंग शुभ हुन्छ ।

-नीलम तथा मोती धारण गर्नु शुभ हुन्छ ।

१८ तारिख

मूलांक ९ तथा अंकको कारक ग्रह मंगल हो । यिनीहरूको जीवन संघर्षले भरिएको हुन्छ । सानो सफलताका लागिसमेत ठूलो मेहेनत गर्नुपर्ने हुन्छ । यिनीहरू उत्कृष्ट संगठनकर्ता हुन्छन् । अरूमाथि प्रभाव जमाउनु यिनीहरूको सोख हुन्छ । यिनीहरूको रिस कडा हुन्छ । यिनीहरू छिटो निर्णय लिन्छन् त्यसैले कहिलेकाहीँ त्यसको दुःखद परिणामसमेत झेल्नुपर्ने हुन्छ ।

-शुक्र, विहि र मंगलवार शुभ हुन्छ ।

-३,६, ९, १२, १५, १८, २१, २४, २७ र ३० तारिख शुभ हुन्३,६, ९, १२, १५, १८, २१, २४, २७ र ३० तारिख शुभ हुन्छ ।

-रिसलाई नियन्त्रणमा राख्न सके ठूलै उपलब्धि हासिल गर्न सक्छन् ।

-रुबी धारण गर्नु शुभ मानिन्छ तर यसका लागि ज्योतिषीय परामर्श आवश्यक छ ।

१९ तारिख

कुनै पनि महिनाको १९ तारिखमा जन्मनेहरूको लक्की नम्बर १ हुन्छ । स्वामी ग्रह सूर्य हो तसर्थ यस्ता व्यक्तिलाई सूर्यको विशेष प्रभाव परेको हुन्छ ।

यिनीहरू रचनात्मक, सकारात्मक सोच भएको तथा नेतृत्व क्षमताका धनी हुन्छन् । यस्ता मानिसले जे काम सुरु गरे पनि त्यसलाई पूरा गरेरै छाड्छन्, अन्यथा यिनीहरूलाई शान्ति मिल्दैन । यिनीहरूमा कुनै पनि काम गर्नुअघि पूर्ण योजना बनाउने विशेष गुण हुन्छ । यिनीहरू आप\mनो कामप्रति पूर्ण इमानदार हुन्छन् ।

-यिनीहरूका लागि आइतवार र सोमवार लाभदायी हुन्छ ।

-पहेँलो, सुनौलो तथा खैरो रंग विशेष फलदायी हुन्छ ।

-सुन तथा तामाबाट विशेष लाभ प्राप्त हुन्छ ।

-रत्नमा पुष्पराज, पहेँलो हीरा तथा पहेँला रंगका रत्न तथा जवाहरत विशेष लाभदायक हुन्छन् ।

२० तारिख

२० तारिखमा जन्मनेहरूको लक्की नम्बर २ हुन्छ । यो अंकलाई चन्द्रमाको प्रतीक मानिन्छ । चन्द्रमाले रचनात्मकता एवं कल्पनाशीलताको प्रतिनिधित्व गर्छ तसर्थ यिनै गुण यिनीहरूमा पनि हुन्छ । यिनीहरू चन्चल एवं अस्थिर हुन्छन् । यिनीहरूको जीवन एकनासे हुँदैन । यिनीहरूका साथी धेरै हुन्छन् ।

-यिनीहरूका लागि आइत, सोम तथा शुक्रवार शुभ मानिन्छ । विपरीत परिस्थितिमा सार्‍है छिटो दुःखी हुन्छन् र कतिपय अवस्थामा हिम्मत हार्छन् । यिनीहरूको आत्मविश्वासमा कमी समेत देखा पर्छ ।

-हरियो तथा हलुका हरियो रंग विशेष फलदायी हुन्छ भने सेतो तथा क्रिम कलर पनि लाभप्रद हुन्छ ।

-रातो, बैजनी तथा गाढा रंग शुभ हुँदैन ।

-मोती, चन्द्रमणि तथा हरियो-पहेँलो रत्न यिनीहरूका लागि शुभ मानिन्छ ।

२१ तारिख

२१ तारिखमा जन्मनेहरूको लक्की नम्बर पनि ३ नै मानिन्छ । यिनीहरू अति महत्वाकांक्षी हुन्छन् । अंक ३ का स्वामी ग्रह बृहस्पति भएकाले यिनीहरूलाई बृहस्पतिको विशेष प्रभाव परेको हुन्छ । यिनीहरू कसैको अधीनमा बसेर काम गर्न रुचाउँदैनन् । अरूले दबाब दिन खोजे रिसाउँछन् ।

सदैव उन्नति गर्ने यिनीहरूको लक्ष्य हुन्छ, यिनीहरू एकै स्थानमा अडिएर काम गर्न सक्दैनन् । यिनीहरू खराब परिस्थितिको सामना गर्ने कुरामा सार्‍है कुशल हुन्छन् ।

-मंगल, विही तथा शुक्रवार शुभ हुन्छ ।

-हरेक महिनाको ६, ९, १५, १८ र २७ तारिख विशेष लाभदायक हुन्छन् ।

-६ र ९ अंकवाला व्यक्तिहरूसँग यिनीहरूको राम्रो मित्रता हुन्छ ।

-यिनीहरूका लागि बैजनी, रातो, गुलाफी तथा नीलो रंग शुभ हुन्छ ।

२२ तारिख

२२ तारिखमा जन्मनेहरूको मूलांक ४ हुन्छ । यिनीहरू विशेष प्रकारका चरित्र भएका हुन्छन् । यिनीहरू निकै संवेदनशील हुन्छन् । ससाना कुरामा पनि चित्त दुखाउने स्वभाव हुन्छ । यही स्वभावका कारण यिनीहरूको धेरै साथी हुँदैनन् । यिनीहरू अधिकांश समय एक्लोपन महसुस गर्छन् । यिनीहरू कसैको दुःख देख्न सक्दैनन् । यिनीहरूलाई गुप्त शत्रुले सताइरहन्छन् । यिनीहरू परम्परा एवं अन्धविश्वासप्रति विश्वास गर्दैनन् ।

-यिनीहरूका लागि आइत, सोम तथा शनिवार शुभ मानिन्छ ।

-१,२, ७, १०, ११, १६, १८, २०, २५, २८ र २९ तारिख फलदायी हुन्छ ।

-नीलो तथा खैरो रंग शुभ हुन्छ ।

२३ तारिख

२३ तारिखमा जन्मनेहरूको मूलांक ५ हुन्छ भने स्वामी ग्रह बुध हुन्छ । बुधलाई बुद्धि एवं विवेकको प्रतीक मानिन्छ । बुध लाई ग्रहहरूमा राजकुमार मानिन्छ । त्यसैअनुरूप ५ मूलांकवाला व्यक्तिहरू पनि निकै बुद्धिमान् एवं तुरुन्त निर्णय लिनसक्ने तथा राजसी स्वभावका हुन्छन् । यिनीहरू उत्तेजक कार्य गर्नमा विश्वास गर्छन् । पैसाप्रति बढी झुकाव राख्छन् । पैसा कमाउने नयाँ नयाँ उपायहरू खोजिरहन्छन् । स्टाइलिस पहिरनमा खर्च गर्न कत्ति पनि पछि हट्दैनन् ।

यिनीहरू सबैसँग छिटो मित्रता गाँस्ने स्वभावका हुन्छन् । साथीका लागि यिनीहरू जति उदार एवं शुभचिन्तक हुन्छन् शत्रुका लागि उत्ति नै निर्दयी हुन्छन् ।

-यिनीहरूका लागि बुधवार एवं शुक्रवार शुभ मानिन्छ ।

-हल्का खैरो, सेतो एवं चम्किलो रंग शुभ हुन्छ ।

-५, १४ र २३ तारिख भाग्यशाली हुन्छ ।

-गाढा रंगको कपडा हानिकारक मानिन्छ ।

२४ तारिख

२४ तारिखमा जन्मनेहरूको शुभ अंक ६ मानिन्छ । यिनीहरूका स्वामी शुक्र ग्रह हुन् । तसर्थ यिनीहरू ग्ल्यामरस एवं उच्च किसिमको जीवनशैली व्यतीत गर्ने खालका हुन्छन् । यिनीहरूप्रति जो पनि सजिलै आकषिर्त हुन्छन् । यिनीहरूका साथी धेरै हुन्छन् । एकभन्दा बढी प्रेमसम्बन्ध हुन्छ ।

यिनीहरू कुनै पनि काम विस्तृत योजना बनाएर गर्छन्, फलस्वरूप सजिलै सफल पनि हुन्छन् । यिनीहरू जिद्दी स्वभावका हुन्छन् । कुनै पनि काम सुरु गरेपछि त्यसलाई पूरा नगरी छाड्दैनन् अर्थात् यिनीहरूको इरादा पक्का हुन्छ ।

-मंगल, विहि तथा शुक्रबार शुभ हुन्छ ।

-३, ६,९, १२, १५, १८, २१, २४, २७ र ३० तारिख भाग्यशाली हुन्छ ।

-बैजनी तथा कालो रंग अशुभ हुन्छ भने रातो तथा गुलाबी रंग शुभ हुन्छ ।

-३, ६, ९ अंकवाला व्यक्तिहरूसँग राम्रो सम्बन्ध रहन्छ ।

-यिनीहरूको प्रतिस्पर्धा ५ अंकवालाहरूसँग हुन्छ तर सदैव पछाडि नै रहन्छन् ।

२५ तारिख

२५ तारिखमा जन्मनेहरूको मूलांक ७ हुन्छ । यो अंकको स्वामी वरुण देव अर्थात् जलदेवता हुन् । जलको सम्बन्ध चन्द्रमासँग हुने भएकाले यिनीहरूमाथि चन्द्रमाको प्रभाव पर्छ । यिनीहरू पढन्दास हुन्छन् । यिनीहरू समाजका विभिन्न जानकारी जुटाइन मन पराउने स्वभावका हुन्छन् ।

यिनीहरू आकर्षक व्यक्तित्वका धनी तथा स्वतन्त्रताप्रेमी हुन्छन् । यिनीहरू जोकसैलाई सजिलै प्रभावित तुल्याउनसक्ने गुणले युक्त हुन्छन् । यिनीहरूको मन चन्चल हुन्छ । हँसीमजाक गर्न रुचाउने स्वभाव हुन्छ तसर्थ साथीभाइ एवं इष्टमित्रका अगाडि अरूलाई मनोरन्जन दिन कुशल व्यक्तिका रूपमा छबि बनाएका हुन्छन् ।

-आइत तथा सोमवार शुभ हुन्छ ।

-१,२, ४, ७, १०, ११, १३, १६, १९, २०, २२, २५, २८, २९ र ३१ तानरिख शुभ हुन्छ ।

-हरियो, पहेँलो, सेतो तथा हलुका रंग शुभ हुन्छ ।

-गाढा रंगको प्रयोग अशुभ हुन्छ ।

२६ तारिख

२६ तारिखमा जन्मनेहरूको मूलांक ८ हुन्छ । स्वामी शनि भएकाले यिनीहरू रहस्यमयी स्वभावका हुन्छन् । यिनीहरूलाई बुझ्न निकै कठिन हुन्छ । यिनीहरू हरेक कुरालाई निकै गहिराइपूर्वक सोचेर बोल्छन् । स्पष्टवादी हुन्छन् । यिनीहरू जीवनमा अनेकौं कष्टको सामना गर्नुपर्ने हुन्छ । यिनीहरूको मनोबल एवं आध्यात्मिक शक्ति अरूको भन्दा निकै बढी हुन्छ । यिनीहरू ईश्वरप्रति विश्वास राख्ने अर्थात् आस्तिक हुन्छन् । आफूले जिम्मा पाएको काम जसरी पनि पूरा गर्छन् ।

– यिनीहरूका लागि शनिवार, सोमवार तथा आइतवार शुभ फलदायी हुन्छ ।

-८, १७ र २६ तारिख शुभ हुन्छ ।

-गाढा खरानी रंगका साथै नीलो, कालो र बैजनी रंग शुभ हुन्छ ।

-नीलम तथा मोती धारण गर्नु शुभ हुन्छ ।

२७ तारिख

२७ तारिखमा जन्म लिनेहरूको मूलांक ९ हुन्छ । स्वामी ग्रह मंगल हुन्छ । यिनीहरूको रिस चर्को हुन्छ । यिनीहरू हतारमा निर्णय लिन्छन् र फुर्सदमा पछुताउँछन् । यद्यपि यिनीहरू निकै परिश्रमी एवं साहसी हुन्छन् ।

यिनीहरू आफैंद्वारा प्रेरित भएर इमान्दारीपूर्वक काम गर्छन् । रिसका कारण समाजमा थुप्रै शत्रु बनाउँछन् । यिनीहरू अरूमाथि नियन्त्रण गर्न रुचाउँछन् । त्यसो हुन सकेन भने हात हालेको कामबाट पछि हटिदिन्छन् ।

-शुक्र, विहि र मंगलवार शुभ हुन्छ ।

-३,६, ९, १२, १५, १८, २१, २४, २७ र ३० तारिख शुभ हुन्३,६, ९, १२, १५, १८, २१, २४, २७ र ३० तारिख शुभ हुन्छ ।

-रिसलाई नियन्त्रणमा राख्न सके ठूलै उपलब्धि हासिल गर्न सक्छन् ।

-रुबी धारण गर्नु शुभ मानिन्छ तर यसका लागि ज्योतिषीय परामर्श आवश्यक छ ।

२८ तारिख

अंक ज्योतिषका अनुासार २८ तारिखमा जन्मने मानिसको ग्रह स्वामी सूर्य हुन् भने मूलांक १ हो । यिनीहरू प्रभावशाली व्यक्तित्वका धनी हुन्छन् । यिनमा रचनात्मक, सकारात्मक सोच तथा नेतृत्व क्षमता हुन्छ । जे काम सुरु गरे पनि त्यसलाई पूरा गरेरै छाड्छन् । यिनीहरूमा कुनै पनि काम गर्नुअघि पूर्ण योजना बनाउने विशेष गुण हुन्छ । यिनीहरू अति महत्वाकांक्षी हुन्छन् । यिनीहरूका अधीनमा काम गर्ने मानिस पूर्ण रूपले यिनीहरूप्रति निर्भर रहन्छन् । यिनीहरूले सहयोग नगरी यिनका साथीले कुनै पनि काम पूरा गर्न गार्‍हो पर्छ ।

-आइतवार र सोमवार लाभदायी हुन्छ ।

-पहेँलो, सुनौलो तथा खैरो रंग शुभ हुन्छ ।

-सुन तथा तामाबाट विशेष लाभ प्राप्त हुन्छ ।

-पुष्पराज, पहेँलो हीरा तथा पहेँला रंगका रत्न तथा जवाहरत विशेष लाभदायक हुन्छन् ।

२९ तारिख

२९ तारिखमा जन्मनेहरूको मूलांक २ हुन्छ । यो अंकलाई चन्द्रमाको प्रतीक मानिन्छ । तसर्थ यिनीहरूमा रचनात्मकता एवं कल्पनाशीलताको प्राचुर्य हुन्छ । चन्द्रमालाई चन्चलताको प्रतीक पनि मानिन्छ, त्यसैले सोहीअनुरूपका गुण यिनीहरूमा पनि हुन्छ । यिनीहरू प्रेम प्रसंगमा पनि निपुण हुन्छन् । यिनीहरू चन्द्रको प्रभावले गर्दा सूर्यसँग सम्बन्धित अंकवालाहरूसँग विशेष तालमेल बनाएर अघि बढ्न सफल हुन्छन् । कल्पना शक्ति बेजोड हुन्छ । यिनीहरूको शरीरको अपेक्षा मस्तिष्क शक्तिशाली हुन्छ ।

-यिनीहरूका लागि आइत, सोम तथा शुक्रवार शुभ मानिन्छ ।

-हरिया तथा हलुका हरियो रंग विशेष फलदायी हुन्छ भने सेतो तथा क्रिम कलर पनि लाभप्रद हुन्छ ।

-रातो, बैजनी तथा गाढा रंग शुभ हुँदैन ।

-मोती, चन्द्रमणि तथा हरियो-पहेँलो रत्न यिनीहरूका लागि शुभ मानिन्छ ।

३० तारिख

३० तारिखमा जन्मनेहरूको मूलांक ३ हुन्छ । यिनीहरू अति महत्वाकांक्षी हुन्छन् । यिनीहरूमा स्वामी ग्रह बृहस्पतिको विशेष प्रभाव परेको हुन्छ । यिनीहरूलाई भाग्यको पूरा साथ मिल्छ ।

सदैव उन्नति गर्ने यिनीहरूको लक्ष्य हुन्छ । यिनीहरू खराब परिस्थितिको सामना गर्ने कुरामा सार्‍है कुशल हुन्छन् । यद्यपि कहिलेकाहीँ यिनीहरू तानाशाही व्यवहार दर्शाउँछन् । यसबाट विरोधीको संख्या वृद्धि हुन्छ । यिनीहरूको स्वभाव स्थिर हुँदैन ।

-मंगल, विही तथा शुक्रवार शुभ हुन्छ ।

-हरेक महिनाको ६, ९, १५, १८ र २७ तारिख विशेष लाभदायक हुन्छन् ।

-६ र ९ अंकवाला व्यक्तिहरूसँग यिनीहरूको राम्रो मित्रता हुन्छ ।

-यिनीहरूका लागि बैजनी, रातो, गुलाफी तथा नीलो रंग शुभ हुन्छ ।

३१ तारिख

३१ तारिखमा जन्मनेहरूको मूलांक ४ हुन्छ । यिनीहरू विशेष प्रकारका चरित्र भएका हुन्छन् । यिनीहरूको स्वामी युरेनस हो । यिनीहरू निकै संवेदनशील हुन्छन् । छिटै रिसाउने खालका हुन्छन् । ससाना कुरामा पनि चित्त दुखाउने स्वभाव हुन्छ । यही स्वभावका कारण यिनीहरूको धेरै साथी हुँदैनन् । यिनीहरू अधिकांश समय एक्लोपन महसुस गर्छन् । यिनीहरू कसैको दुःख देख्न सक्दैनन् ।

यिनीहरू गुप्त शत्रुबाट पीडित हुन्छन् । यिनीहरू तर्क वितर्क गर्ने स्वभावका हुने भएकाले शत्रुको संख्या नजानिँदो तरिकाले वृद्धि भइरहेको हुन्छ । यिनीहरू झट्ट हेर्दा झगडालु देखिए पनि त्यस्ता हुँदैनन् ।

-यिनीहरूका लागि आइत, सोम तथा शनिवार शुभ मानिन्छ ।

-१,२, ७, १०, ११, १६, १८, २०, २५, २८ र २९ तारिख शुभ हुन्छ ।

-नीलो तथा खैरो रंग शुभ मानिन्छ । एजेन्सी

Share This Article
Facebook Email Copy Link Print
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Previous Article कृषि उपजको मूल्य निर्धारण आयोग गठन गर्न माग
Next Article विद्युत् चोरीको आरोपमा सात पक्राउ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीतिसिराहा - SRH

मधेश आन्दोलनकै उद्गमस्थलमा राजपाको परिणाम शून्य

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

एउटा घर गर्ल्यामगुर्लम्मै ढल्यो,अर्को जस्ताको तस्तै

57 years ago
काठमाडौँ - KTMसमाज

अपराध रोक्ने रणनीति बनाउन गृहमन्त्रीको निर्देशन

57 years ago
काठमाडौँ - KTMराजनीति

मन्त्री भण्डारी र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?