2026-09-19 04:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेलिना राईको नयाँ मार्मिक म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

फागुन २३, काठमाडौं । देशको माया कति हुन्छ देश बाहिर बस्ने नेपालीलाई थाहा हुन्छ । जहाँ पुगे पनि आखिर यो मन त नेपाली हो । रोजगारको लागि बिदेशिने नेपालीले आफ्नो परिवारको सुख मात्रै होइन देश समृद्ध होस भन्नका निम्ति दुख पिरमा परेका नेपाली र देश बिकाशका निम्ति मन खोलेर सहयोग गर्दै आएका छन । 

बिगत १३ वर्ष देखि बेल्जियममा बस्दै आएका कवि तथा गीतकार दिनेश पोखरेललाई नेपाल र नेपाली प्रती माया छ। गजबको कुरा त  के भने हात खुट्टा गुमाएका नेपालीको सहयोगार्थ उनले लेखेको कविता “स्विटर” फेसबुक फन्ड रेज कार्यक्रम मार्फत चर्चित बन्दै छ र अहिले लाखौको सहयोग पनि जुटिरहेको छ। 

भुकम्पमा पति  गुमाएका पत्नी प्रती समर्पित उनले लेखेको  गीत ” सिन्दुर”  केही दिन अघि डिजिटल बजारमा सार्वजनिक भएको छ।  यस गीतमा शब्द दिनेश पोखरेलको रहेको छ भने संगीत गैरे सुरेशको रहेको छ । गीतमा स्वर लोकप्रीय गायिका मेलिना राई को रहेको छ। गीतको एरेन्जमेन्ट सुदिप सागरले गरेका हुन। उत्सव दहालले खिचेको भिडियोमा बिनोद न्यौपाने र सम्पदा बाँनियाको अभिनय रहेको छ। बिकाश दहालले भिडियो सम्पादन गरेका हुन । युवराज वाइबाको कन्सेप्ट र निर्देशनमा गीतको भिडियो तयार भएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा