२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भद्रगोलका पाँडेको बिषय चर्को बन्दै, भन्छन्, पाँडे पात्रको कलम झन् चल्छ अब (भिडियो)

२८ फाल्गुन २०७५, मंगलवार १४:१३

फागुन २८, काठमाडौं । नेपाल पाण्डे समाजले लोकप्रिय टेलिभिजन सिरियल ‘भद्रगोल’का मुख्य कलाकार अर्जुन घिमिरे (पाँडे)को भूमिकाले पाण्डेहरुको मन दुखाएको भन्दै आपत्ति जनाएको छ । 

भद्रगोलका निर्देशक तथा कालकार पाँडे अर्थात अर्जुन घिमिरेले पाँडे पात्रबाट कसैको मन नदुखाएको बताएका छन् । उनले पाँडे एक पात्र मात्र भएकोले पाण्डे समुदायप्रति लक्षित नभएको बताएका छन् । 

‘पाँडे पात्र बिगत सातबर्ष देखी बिभिन्न तरिकाले दर्शक माझ आइरहेको छ । हाम्रो मनशाय मनोरञ्जन दिने हो, कसैको मन दुखाउने होइन’ अर्जुनले भने । ‘हिजोको दिनमा अन्य सिरियलमा पनि खड्का जी, हरिबहादुर, मदन बहादुर जस्ता चर्चित पात्र थिए, आज पाँडे आयो, यसमा कुनै आपत्ति जनाउनुपर्ने छ जस्तो लाग्दैन’ अर्जुनले थपे । 

मिडिया हव प्रा.ली.को प्रस्तुतीमा नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘भद्रगोल’मा पाँडेले समाजमा नपच्ने खालका काम गर्ने गरेको देखाइदै आएको छ । भद्रगोल अर्जुन घिमिरे र कुमार कट्टेलले निर्देशन गर्दै आएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता