२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड र ओलीलाई मार्न विप्लवले मान्छे खटाएको सूचना पाएपछी…

२०७५, २८ फाल्गुन मंगलवार १७:४६

फागुन २८, काठमाडौं । सरकारले विप्लव समुहलाई प्रतिबन्ध लगाउने निर्णय लिए लगत्तै त्यसका भीत्री कारणको खोजि भएको छ । विप्लव समुहले पछील्लो समय एनसेल टावर र बसुन्धारा स्थित बैदेशिक रोजगार व्यावसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम हानेका थिए । 

सरकारले बिप्लवसमुह विरुद्ध एक्कासी लिएको ठूलो निर्णयलाई लिएर भित्रभित्रै ठूलै आतंकको आशंका सरकारले गरेको बुझिएको छ । स्रोतका अनुसार पछिल्लो दुई बम काण्डले मात्र नभई विप्लवलाई सरकारले प्रतिबन्ध लगाउनुको कारण अर्कै रहेको दावी गरिएको छ । 

नेत्रविक्रम चन्द विप्लवले नेकपाका अध्यक्ष द्वय प्रचण्ड र ओलीलाई मार्न मान्छे खटाएको प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेको बताइएको छ । प्रधानमन्त्रीले यस्तो दाबी गरेपछि मंगलबार क्याबिनेटको बैठकले विप्लव समूहमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको बुझिएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नै सुरक्षामाथि गम्भीर खतराको संकेत गरेलगत्तै गृहमन्त्री बादलको प्रस्तावमा विप्लवमाथि प्रतिबन्ध लगाउने निर्णय क्याबिनेटले गरेको बताइएको छ । 

स्रोत मार्फत प्राप्त जानकारी अनुसार पक्राउ परेका कार्यकर्ता मार्फत उच्च सुरक्षा निकायले ओली र प्रचण्डको हत्यासम्बन्धी लिखित निर्णय नै प्राप्त गरेको दावी गरिएको छ । यस्तो गोप्य विषय प्रधानमन्त्री ओलीले राष्ट्रिय अनुसन्धान विभागलाई पनि आफ्नै मातहतमा राखेका कारण थाहा पाएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो