२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हातमा यस्ता रेखा भएका मानिसहरुले जीवन भरी दुःख पाउछन्

२०७५, ३० फाल्गुन बिहीबार ०७:५२

काठमाडौं | जीवनमा प्राप्त हुने सुख दुखको पूर्वानुमान लगाउन हस्तरेखा निक्कै प्रभावकारी हुने हस्तरेखाविदहरु बताउँछन् । हाम्रो हत्केलामा अनेक प्रकारका रेखा हुन्छन् । सबै रेखाको आफ्नै आफ्नै अर्थ हुन्छ । उमेर देखि भाग्य सम्मका कुरा हातका रेखाले बताउने ज्योतिषशास्त्रको दावी छ ।

हत्केलामा सामान्यतः तीन रेखा हुन्छन् । जीवन रेखा, मस्तिष्क रेखा र हृदय रेखा ।

बुढी औंलाको फेँदमा रहेको शुक्र पर्वतलाई घेर्ने रेखालाई जीवन रेखा भनिन्छ । यो रेखा चोरी औंलाको तल रहेको गुरु पर्वतको आसपास हूँदै हत्केलाको अन्त्यमा हुने मणिबन्द तर्फ जान्छ । यदी तपाइँको जीवन रेखा टुटेको छ भने यसले जीवन भरी दुःख दिन सक्छ ।


अशुभ जीवन रेखा

हत्केलामा हुने जीवन रेखा जस्तो छ जीवन पनि त्यस्तै हुन्छ । यदि यो रेखा एकदम छोंटो छ र अन्य रेखाले काटिएको छ भने यसले जीवनमा दुःख मात्र प्राप्त हुने संकेत गर्छ । जीवन रेखा जति लामो भयो त्यति नै शुभ मानिन्छ ।

यदि मस्तिष्क रेखा (मस्तिष्क रेखा र जीवन रेखा लगभग एकै स्थानबाट प्रारम्भ हुन्छ) । र जीवन रेखाकोबीचमा केही अन्तरको भाग छ भने यस्ता ब्यक्ति विचारशील हुन्छन् । र स्वच्छन्द स्वभावका हुन्छन् ।

त्यस्तै यदि मस्तिष्क रेखा र जीवन रेखाको मध्य भागमा बढी नै अन्तर छ भने यस्ता ब्यक्ति सोंच विचार नगर्ने र लापरवाही ढंगले काम गर्ने हुन्छन् ।


यदि दुवै हातमा जीवन रेखा टुटेको छ भने यस्ता ब्यक्तिको अल्पायुमा मृत्यु हन सक्छ र कष्टपूर्ण जीवन पनि हुन सक्छ । एउटा हातमा मात्र जीवन रेखा टुटेमा भने यस्ता ब्यक्ति रोगी हुन्छन् ।


जीवन रेखा टुट्नु आफैमा अशुभ लक्षण हो । एजेन्सीबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह