2026-09-19 04:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

Tiktok का भाईरल जुम्ल्याहा दिदीबहिनी प्रिज्मा–प्रिन्सीले ल्याए यस्तो गीत (भिडियोसहित)

चैत २, काठमाडौँ । जुम्ल्याहा दिदीबहिनी प्रिज्मा र प्रिन्सीको ‘माया जिन्दावाद’ बोलको गीत यूट्युबमा सार्वजनिक भएको छ ।

टीकटक सेलिब्रेटीका रुपमा परिचित टीकटकका भाइरल गल्र्स प्रिज्मा र प्रिन्सीको अभिनय रहेको ‘माया जिन्दावाद’ मा शिशिर भण्डारी पनि फिचर्ड छन् भने शब्द पनि उनैको रहेको छ ।

गीतमा शिशिर भण्डारी र विन्दु परियारको स्वर रहेको छ भने दिपक सिलवालले संगीत भरेका छन् ।

प्रिज्मा र प्रिन्सी फेसबुक, ट्विटर, टिकटक, इन्स्ट्राग्राम आदिको दुनियाँमा कैयौंको मनमा बसेका छन्।

कुनै खास सार्वजनिक छवि नभए पनि सामाजिक सञ्जालमा थुप्रै फ्यान बटुल्न सफल  ‘सिटिजन सेलिब्रेटी’ हुन्, प्रिज्मा एन्ड प्रिन्सी खतिवडा ।

उनीहरूको संयुक्त टिकटक एकाउन्ट ‘ट्विन्नी गल्र्स’लाई २४ लाखभन्दा बढीले पछ्याएका छन् भने प्रिज्माको ब्यक्तिगत टिकटक एकाउण्टमा ४ लाख १९ हजार बढी फ्यान छन् ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा