१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाईको शरीरको यी भागमा कोठी छ ? विवाहपछि खुल्नेछ भाग्य !

२ चैत्र २०७५, शनिबार १०:४३

काठमाडौं । समुद्रशास्त्रमा शरीरको अलग-अलग अंगहरुमा भएको कोठीको बारेमा केही रहस्यहरु बताईएको छ । केही कोठीले व्यक्तिको जीवनमा आउने समस्याहरुको बारेमा बताउने गर्दछ भने केहीले उनीहरुको भाग्य र धन लाभको सूचना दिने गर्दछ । यहाँ शरीरको अंगहरुमा भएको यस्तो कोठीको बारेमा कुरा गर्नेछौ जसलाई विवाहपछि धन र उन्नति दिलाउने संकेत मानिएको छ ।

१. नाकको दायाँ तर्फ कोठी छ भने तपाई विवाहपछि धनवान बन्नुहुनेछ र जिन्दगीको सबै सुख प्राप्त गर्नुहुनेछ।

२. यदी तपाइको दायाँ गालामा कोठी छ भने यसले पैसाको चिन्ता नगर्नको लागी संकेत गर्दछ, किनकि यसले विवाह पछि तपाईसँग धेरै पैसा हुने संकेत गर्दछ ।

३. निधारमा दुवै आखाको बीचमा कोठी हुनु तपाइको सफल जीवनको संकेत हो । तपाई विवाहपछि जीवनमा लगातार सफलता तर्फ बढ्नु हुनेछ ।

४. हत्केलामा विवाह रेखा पछि रातो रङको कोठी हुने व्यक्तिको वैवाहिक जीवन सुखमय हुनेछ र विवाहपछि यिनीहरुको जीवनमा खुशी आउनेछ । तर कालो कोठी विवाह रेखामा हुनु ठीक यसको विपरीत परिणाम दिने गर्दछ ।

५. पैतालामा कोठी हुनु भनेको व्यक्ति भ्रमणशील हुने संकेत गर्दछ र विवाहपछि भाग्यको ढोका खुल्ने छ ।

६. छातीको मध्य भागमा जसको कोठी हुन्छ उनीहरु दयालु हुने गर्दछ र विवाह पछि जीवनसाथीसँग यिनीहरुको सुमधुर सम्बन्ध बनिरहन्छ साथै सुख समृद्धि बढीरहन्छ ।

७. हत्केलामा शुक्र पर्वतमा कोठीहुनु धन प्राप्तिको संकेत हो ।

८. ढाडमा भएको कोठी सुख भोगको संकेत हुने गर्दछ ।

९. जसको नाभिको मुनी कोठी हुन्छ उनीहरु धनको मामलामा निकै भाग्यशाली हुने गर्दछन् र यिनीहरुलाई धनको अभाव कहिले हुदैन । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल