२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जीवन काँडा कि फूल’ भियनामा

१२ चैत्र २०७५, मंगलवार १०:२४

चैत १२, काठमाडौँ  | अष्ट्रियाको भियनामा ‘जीवन काँडा कि फूल’ चलचित्र सोमबार प्रदर्शन गरिएको छ । नेपाली साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित बायोपिक फिल्म प्रदर्शनीमा अष्ट्रेलियाका निम्ति नेपाली राजदूत प्रकाश सुवेदी, नेपालका लागि अष्ट्रियाका पूर्वराजदूत लिजेलोट्टे भालडाइम, भियना शहरका सांस्कृतिक प्रमुख डा हायदर सारी, इन्टरपोल अफिसर जिला क्लाउडियालगायत विशिष्ट अष्ट्रेलियाली र नेपालीको सहभागिता थियो । 

नेपालबाट भियना पुग्नुभएका चलचित्रका निर्देशक विनोद विष्ट, बेलायतबाट भियना पुग्नुभएका ‘जीवन काँडा की फूल’ पुस्तकका प्रकाशक विश्वासदीप तिगेला र राजदूत सुवेदीले चलचित्रबारे बोल्नुभएको थियो । चलचित्र हेरेर धेरै दर्शकका आँखा रसाएका थिए । 

विशेष चलचित्र मात्र प्रदर्शन गरिने फिल्म क्यासिनो हलमा नेपाली चलचित्र प्रदर्शन गर्नु गर्वको विषय भएको सहभागी रुद्र विश्कर्माले बताउनुभयो । अन्य दर्शकले चलचित्र नौलो, रोचक र प्रेरणादायी भएको बताए । प्रदर्शनीको आयोजना अष्ट्रियाली नेपाली समाज सगरमाथाले गरेको हो । समाजका अध्यक्ष शिला स्टाइनरले उपस्थित सबैप्रति आभार व्यक्त गर्नुभयो । कार्यक्रमलाई नेपाली सामाजिक तथा सांस्कृतिक संस्था (नेसासा) को पनि साथ र सहयोग थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा