2026-09-18 09:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सावधान ! आफु सुत्ने खाट मुनि भुलेर पनि नराख्नुस् ५ यी चीज

काठमाडौं | सानो कोठ हुँदा धेरै सामान अटाउनु पर्ने समस्या भएको कारण प्राय सबैले सामान राख्ने ठाउँलाई खाट मुनी बनाउने गर्छौ । त्यसैले आज हामी तपाईलाई आफु सुत्ने खाट मुनी के राख्ने के नराख्ने भन्ने बारे बताउन गइरहेका छौँ । केही सामाग्रीहरु यस्ता छन् जुन खुट्टा लाग्ने ठाउँमा खुट्टा मुनी राख्न नहुने वास्तु शास्त्रमा उल्लेख गरिएको छ ।

जुन वस्तुहरु राख्दा हामी बेवास्ता गर्छौ त्यसको दोष पनि त्यस्तै किसिमको हुने पाईएको छ । जसले गर्दा राती निन्द्रा नलाग्ने शरिरमा विभिन्न किसिमका समस्याहरु देखा पर्ने गर्छ ।

त्यसकारण आफु सुत्ने खाट मुनी राख्न नहुने सामानहरुको कारण आएको समस्याबाट छुटकारा पाउने केही उपायबारे जानकारी दिने छौँ ।

१.आफु सुत्ने खाट मुनि बढी ओजन भएका सामाग्रीहरु राख्नु हुँदैन् । जसको कारण फोहोर हुने भएको भन्दै धातु सहित खिया लाग्ने चिजहरु समेत खाट मुनी राख्नु हुँदैन् ।

२. वास्तु शास्त्र सकारात्मक र नकारात्मक सिद्धान्तमा आधारित हुने भएकाले नकारात्मक उर्जा उत्पन्न गर्ने चिजहरु आफु सुत्ने खट मुनी राख्नु हुँदैन् । जसको कारण मनमा धेरै कुरा खेल्ने देखि लिएर निन्द्रा नलाक्ष्ने जस्ता समस्या उत्पन्न हुन्छ ।

३. आफु सुत्ने खाट मुनि यस्ता नकारात्मक उर्जा दिने सामाग्रीहरु राख्दा मनमा गलत भावना पैदा हुने र अविवाहित व्यक्तिको मनमा नकारात्मक भावना पैदा हुने र विवाह पश्चात पनि यस्ता कुराहरुले समस्या उत्पन्न हुने भएको कारण विशेष ध्यान दिनु जरुरी छ ।

४.आफु  सुत्ने खाट मुनि फोहोर राख्नु हुँदैन् । सुत्नको लागि खाटमा प्रयोग गरिएका हरेक सामाग्री सफा हुनुपर्छ ।

५.वस्तु शास्त्रमा उल्लेख गरिएका यी सामाग्रीहरुको कारण देखा परेको दोषको प्रकोप पर्ने र छोरा छोरीको विवाह समेत नहुने स्थिती आउने भएकाले यस्ता सामानहरु हटाउनु पर्छ । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई