Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नेपालमा सम्मेलन: विश्वप्रसिद्ध अमेजन र माइक्रोसफ्ट पनि सहभागी हुँदै

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत १४, काठमाडौँ | सरकाले आगमाी शुक्रबार र शनिबार आयोजना हुने लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । सम्मेलनमा विश्वविख्यात अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनीहरु माइक्रोसफ्ट र अमेजनको पनि सहभागिता रहने बताइएको छ ।

सरकारले बुधबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी लगानी सम्मेलनको तयारीबारे जानकारी दिएको हो ।

अर्थमन्त्री युवराज खतिवडाले लगानी सम्मेलनमा ४० मुलुककमा उच्चस्तरीय प्रतिनिधिमण्डलसहित ६ सयभन्दा बढी विदेशी लगानीकर्ता सहभागी हुने बताए ।

- यो समाचार आजको नागरिक दैनिकमा छ ।