२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेरिबास्सै छाडेका राजु मास्टर ‘गोलमाल’मा जोडिए, लेखन र निर्देशन गर्ने

१६ चैत्र २०७५, शनिबार १३:५९

चैत १६, काठमाडौं । हाँस्य टेलिसिरियल मेरिबास्सै बाट हात झिकेका राजु पौडेल (राजु मास्टर) नेपाल टेलिभिजनबाटै प्रसारण हुने अर्को सिरियल ‘गोलमाल’मा जोडिएका छन् । हरेक शुक्रबार साँझ ७ बजे प्रसारण हुँदै आएको गोलमालको ५३ औं भागबाट राजुले लेखन तथा निर्देशनको काम सम्हालेका छन् । 

भाईब्स कृयसनको ब्यानरमा निर्माण हुँदै आएको गोलमालमा उनी कलाकारको रुपमा भने देखिने छैनन् । गोलमालका निर्माता पर्शुराम रिजालले आफ्नो सिरियलमा राजुलाई लेखक तथा निर्देशकको रुपमा पाउँदा खुसी लागेको बताएका छन् ।  गोलमाल बिगत एकबर्ष देखी नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको छ । 


राजुले आफ्नो अफिसियिल युट्युव च्यानल मास्टर टिभीबाट ‘ह्वाट’नामक सिरियल बनाउँदै आएका थिए । सोहि कारण उनले मेरिबास्सै छाड्नु परेको थियो । गोलमालमा लेखन तथा निर्देशन गरेपछि उनले ‘ह्वाट’ छाड्न नपर्ने सहमति भएको छ । राजुले ‘ह्वाट’लाई निरन्तरता दिनेछन् । उता मेरिबास्सैका अर्का निर्देशक तथा लेखक मरिचमान श्रेष्ठ (बल्छि धुर्बे) भने गोलमालमा जोडिएका छैनन् । यसै सिरियलमा जोडिने छन् या नयाँ काम गर्ने छन् भन्ने केहि बताइएको छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा