2026-09-19 04:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सबिन सिलवालको मार्मिक गीत ‘टुक्रेको मुटु’ (भिडियोसहित)

चैत २२, काठमाडौं | नव गायक सबिन सिलवालको आवाजमा निकै मार्मिक आधुनिक गीत “टुक्रेको मुटु“ को भिडियो सार्बजनिक भएको छ । सो गीतमा गीतमा चोखो माया गर्नेको भिडमा धोका दिनेको कमी छैन भन्ने कुरा प्रष्ट देखीएको छ ।

गीतमा निकै मार्मिक भावहरु समेटिएको छ । गीतको मर्म अनुसारको सोही अनुरुपको प्रस्तुती समेत गायक सविनले दिएका छन । गीतमा शब्द सविन सिलवाल र संगीत राजु विरहीको रहेको छ 

पछिल्लो समयमा निकै रुचाइएका गायक तथा ब्यस्त कलाकार राजु बिरहीको निर्देशन भिडियोमा रहेको छ । अरुण कुमार सुनारको छायांकन र प्रेम कुमार थारुको सम्पादन रहेको भिडियोमा छ ।  उक्त गीतमा गिता बुढाथोकी,राजु बिरही र सुर्य दवाडीको निकै राम्रो अभिनय देख्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा