2026-09-19 04:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्टरनेटमा भाइरल हुँदै सारा अली खानको बोल्ड फोटोशूट, फ्यानहरु आक्रोशित (५ तश्वीर)

चैत २२, मुम्बई | सैफ अली खान र अमृता सिंहकि छोरी सारा अली खानको तश्विरलाई लिएर पछिल्लो समय सामाजिक संजालमा बिभिन्न तर्कहरु उठाइएका छन् । 

उनको बोल्ड तश्विरलाई लिएर सामाजिक संजाल प्रयोगकर्ताहरु आक्रोशित भएका हुन् । तश्वीरको कारण कयौं सामाजिक संजाल प्रयोगकर्ताहरुले उनलाई बलीवुडकी दोश्री दिशा पाटनी समेत भनेका छन् ।  साराले उक्त बोल्ड तश्वीरहरु ग्ल्यामर म्यागेजिन ‘वोग’को लागि खिचाएकी हुन, जसमा उनले बोल्ड पोज दिएकी छन् । एक्ट्रेस आफैले इन्स्टाग्राममा आफ्नो उक्त तश्वीर शेयर गरेकी थिइन् । 

सामाजिक संजालमा आईरहेका छन् – यस्ता प्रतिक्रिया 

साराको तश्विरमा कमेन्ट गर्दै एक प्रयोगकर्ताले लेखेका छन्, ‘म तपाइको ठूलो फ्यान थिएँ, तर अब रहिन… फोहोरी तश्वीर ।’  अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘मलाई लाग्छ मैले तपाइको बुबासँग कुरा गर्नु पर्छ सारा ।’ अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘फोहोर कुरा, बेबी, यस्तो कपडा लगाउन हुँदैन… लाज मान ।’ 

अर्का एक प्रयोगकर्ताले प्रतिक्रिया दिदै लेखेका छन्, ‘दिशा पाटनीको भविष्य संकटमा पर्यो अब ।’ तयस्तै अर्का एक जनाले लेखेका छन्, ‘दोश्री दिशा पाटनी नबन्नु ।’ 

यो पनि जानकारी दिउ कि बलिउड चलचित्र ‘केदारनाथ’ (२०१८) बाट बलीउडमा डेब्यू गरेकी सारा आजकाल इम्तियाज अलीको निर्माणमा बन्दै गरेको चलचित्र ‘लव आजकल २’ को शूटिङमा व्यस्त छिन् । आगामी बर्षको १४ फेव्रुअरीमा रिलीज गर्ने तयारीमा रहेको यस चलचित्रमा उनको विपक्षमा कार्तिक आर्यन देखिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा