२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपा मकवानपुरले यस्तो गर्यो निर्णय

२०७५, २३ चैत्र शनिबार १४:४४

चैत्र २३, हेटौँडा। राप्रपा मकवानपुरको जिल्ला अधिवेशन २०७६ साल जेठको अन्तिम साता हुने भएको छ । आज हेटौँडामा भएको राप्रपा मकवानपुरको विस्तारित बैठकले अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारीको संयोजकत्वमा ११ सदस्यीय कार्यसम्पादन समिति समेत निर्माण गरेको छ ।

समितिको सचिवमा पुर्णभद्र चौँलागाई तथा सह सचिवमा इन्दीरा न्यौपानेलाई चयन गरेको हो । राप्रपाले गाउँगाउँमा संगठन निर्माणको कामलाई तिब्रता प्रदान गर्ने पनि निर्णय गरेको छ । मकवापनुर जिल्ला भित्र रहेका १० वटै स्थानीय तहमा २०७६ जेष्ट मसान्त भित्र अधिवेशन सम्पन्न गर्न पनि जिम्मेवारी तोकिएको छ। बकैया गाउँपालिका र बागमती गाँउपालिकामा मधु अधिकारी र राजाराम अर्याल, मनहरी गाउँपालिका र राक्सिरा गाँउपालिकामा बालकृष्ण कार्की तथा सिताराम बर्ताैला लाई जिम्मेवारी दिइएको छ। त्यस्तै कैलास गाउँपालिका र थाहानगरपालिका ईन्द्र सरोवर गाँउपालिकामा राजाराम बर्ताैला र राम बहादुर थोकरलाई जिम्मा दिइएको छ। मकवापनुर गढी गाउँपालिका र भिमफेदीमा खिल प्रसाद चौलागाई र हेटा्रडा उपमहानगरपालिकामा गुरु प्रसाद सापकोटा र रामाशंकर श्रीवास्तवले अधिवेशन सम्पन्न गर्नेछन् । 

आजको बैठक बाट कार्यसम्पादन सचिवालय समितीको सदस्या सचिवको जिम्मेवारी पुर्णभद्र चौलागाई र ईन्दिरा न्यौपानेलाई दिने निर्णय पनि भएको हेटौँडा उपमहानगरपालिकाका अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने