2026-08-25 08:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL क्रिकेट: ब्यांग्लोरका कप्तान विराट कोहोली कारबाहीमा परे, यस्तो छ कारण

वैशाख २, काठमाडौँ | आईपीएलको १२ औं सीजनमा किंग्स इलेभन पन्जाबबिरुद्ध खेल्ने क्रममा स्लो ओभर-रेटको कारण रोयल च्यालेन्जर्स ब्यांग्लोरका कप्तान विराट कोहलीलाई १२ लाख भारतीय रुपयाँ जरिवाना तिराइने निर्णय गरिएको छ ।  उनको टीमले आईपीएलको आचार संहिताको बिरुद्ध पहिलो पटक स्लो ओभर-रेटको नियम उल्लंघन गरेको हो, यसैले कोहलीलाई १२ लाख भारु जरिवाना तिराउने निर्णय गरिएको हो ।

कोहोलीको टिमलाई अर्को पटक पनि यस्तै गल्ती गरे एक खेलमा प्रतिबन्ध लगाउने चेतावनी दिइएको छ । यसरी स्लो ओभर रेटका कारण कारबाहीमा पर्ने कोहली आइपीएलका तेस्रो कप्तान बनेका छन् । यसअघि मुम्बई इण्डियन्सका रोहित शर्मा र राजस्थान रोयल्सका अजिंक्या रहाणे पनि कारबाहीमा परेका थिए ।

आईपीएलमा सबै टिमले सात खेल खेल्दा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स ब्यांग्लोरले शनिबार पहिलो खेल जितेको थियो । लगातार ६ खेलमा पराजय भोगेको ब्यांग्लोरले शनिबार राति किंग्स इलाभेन पञ्जाबलाई ८ विकेटले पराजित गर्दै हारको श्रृंखला अन्त्य गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग