2026-08-26 10:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL मा आजको खेलमा सन्दिपले लिए ३ विकेट, केएल राहुल र क्रिस गेल समेत टिकेनन्

वैशाख ७, काठमाडौं | इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबारको खेलमा नेपाली लेग स्पीनर सन्दीप लामिछाने टिममा परे । जस अनुसार आफ्नो खेलको पावर समेत देखाईदिएका छन् । 

सन्दिपले ४ ओभरको खेलमा महँगो रन दिए तर त्यसका वावजुत महत्वपूर्ण ३ विकेट समेत लिए । खेलमा फराकिलो स्कोर बनाईसकेका क्रिस गेलको विकेट लिनु सन्दिपको लागि निकै उत्कृष्ट सफलता बन्यो । त्यसको अलावा किंग्स इलाभेन पन्जावको ओपनर ब्याट्सम्यान केएल राहुललाई समेत सन्दिपले नै आउट गरिदिए । 

व्यक्तिगत तेस्रो ओभर बलिङ गर्न आएका सन्दीपले १२.२ ओभरमा गेललाई आउट गरेका थिए । गेलको पारी निकै आक्रामक अवस्थामा जाँदै गरेको अवस्थामा ३७ रनमा ६९ रन बनाएका क्रिस गेललाई सन्दिपले आउट गरेका हुन् । 

यसअघि लगातार तीन खेलमा सन्दीप बेन्चमा थिए । बिहिबार मुम्बई इन्डीएन्ससँगको खेलमा सन्दिपलाई नखेलाएकोले हार्नुपरेको भन्दै समर्थकहरुले  आलोचना गरेका थिए । 

अहिले दिल्ली क्यापिटल र किंग्स इलाभेन पन्जाव बिरुद्ध खेल हुँदैछ  । खेलमा टस जितेर पहिले बलिङ गरेको दिल्ली बिरुद्ध किंग्स इलाभेन पन्जावले १६४ रनको बिजयी लक्ष्य प्रस्तुत गरेको छ  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग