१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धर्म शास्त्रको अनुसार सारंगी, वीणा र मादलको रोचक इतिहास

११ बैशाख २०७६, बुधबार १६:५७

सास | धर्म शात्राको अनुसार सृष्टिको सुरु ओमको ध्वनिबाट भएको हो | ध्वनिको लयबद्ध सुरिलो प्रस्तुति नै संगीत हो | अझ संगीतलाई रोचक बनाउन संगीतीक साधनले महत्वपूर्ण भूमिका खेल्छ | हिन्दु धर्मको अनुसार संगीतिक साधनहरुको छुट्टै महत्व रहेको छ | म्यूजिक अफ हिन्दुस्तान पुस्तकको अनुसार केहि वाद्यवाधकको रोचक इतिहास पनि रहेको छ | ति हुन् …

१. सारंगी ​ 


सारंगीको कल्पना रावणास्त्र तथा रावणहस्त वीणाबाट भएको हो | संगीतिक शास्त्रमा सारंगीको जानकारी संगीतराजमा पनि रहेको छ | पिनाक वीणामा वीणा बजाउने क्रममा एउटा यस्तो अवस्था पनि आउछ जहाँ वाद्यकलाई धनुषधारी धनुष लिएर बसेको महसुस हुन्छ | यसरी वीणालाई नै पछी सारंगी भनिएको हो |

२. वीणा 


वीणाको प्रयोग शास्त्रीय संगीतमा हुन्छ | शिवपुराणको अनुसार नारदजीको साधनाबाट प्रसन्न भएर शिवजीले उनलाई संगीत कला प्रदानको लागि वीणा दिएका थिए | शिव प्रदोषको अनुसार जब शूलपाणि शिवले नृत्य गर्ने इच्छा देखाएपछी सरस्वतीले वीणा, इन्द्र वेणु, ब्रह्माले करताल र विष्णुले मृदंग (मादल) बजाएका थिए |

३. मृदंग 


यो वाद्यको नाम धेरै गन्थमा पढ्न पाईन्छ | प्राचिन मृदंग (मादल) लाई तीन भागमा प्रयोग गरिएको छ | मृदंगलाई एक भागमा काखमा राखेर भने दोस्रो भागमा माथिको दिशामा तर्फ राखेर प्रयोग गरिएको थियो | सातौ शताब्दीमा मृदंगको उर्ध्वमुखी भागलाई पनि हटाएर मादलको परिचय दिएको थियो | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता