2026-09-18 09:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ब्रा’ को कारण महिलामा स्तन क्यान्सर हुन्छ, सहि कि गलत ?

सास | महिलामा सबैभन्दा डरलाग्दो रुपमा हुने समस्या भनेको नै स्तन क्यान्सरको समस्या हो । स्तनमा हुने विभिन्न समस्याहरुलाई वास्ता नगर्नाले महिलाहरुलाई स्तन क्यान्सरले सताउने गर्छ । महिलामा मात्र नभएर पुरुषमा पनि यो समस्या हुन्छ | नेपाल लगायत विकासोन्मुख राष्ट्रमा महिला र पुरुष दुवै स्तनको जाँच गर्न लजाउने कारणले गर्दा पनि यो समस्याले विकराल रुप लिँदै गरेको हो । नेपालमा दोस्रो ठूलो स्वास्थ्य समस्याको रुपमा रहेको स्तन क्यान्सर समयमै उपचार गरे निको हुने चिकित्सकहरुको भनाइ छ । तर स्तन क्यान्सरको बारेमा पौराणिक मान्यता र वास्तविकता भने कहिँ फरक रहेको छ । 

स्तन क्यान्सरको ५ पौराणिक मान्यता र वास्तविकता यी रहेका छन् ;-

पौराणिक मान्यता – स्तन क्यान्सर आनुवंशिक रोगको हो |

वास्तविकता – मात्र ५ देखि १० प्रतिशत मान्छेलाई मात्र बंशाणुगत कारणले स्तन क्यान्सर हुन्छ | हाम्रो दैनिक जीवनको प्रभाव नै क्यान्सरको मुख्य कारण हो |

पौराणिक मान्यता – स्तन क्यान्सरको जोखिम कम हुदैन् | 

वास्तविकता- स्वास्थ्य शरीर, दैनिक व्याम, एल्कोहलको कम प्रयोगले स्तन क्यान्सरको जोखिम कम हुन्छ |

पौराणिक मान्यता – ब्राले स्तन क्यान्सर हुन्छ |

वास्तविकता- ब्राले स्तन क्यान्सर हुदैन | सन् २०१४ को साइंटिफिक स्टडीजको अनुसार ब्रा र स्तन क्यान्सर बीच कुनै सम्बन्ध रहेको छैन | जुन महिला ब्राको प्रयोग गर्दैनन् उनीहरुलाई पनि स्तन क्यान्सर भएको पाईन्छ |

पौराणिक मान्यता – दैनिक मेम्मोग्रामले स्तन क्यान्सरबाट बच्न सकिन्छ | 

वास्तविकता – मेम्मोग्रामले स्तन क्यान्सरलाई निको पार्दैन | तर स्तन क्यान्सर हो कि होइन भनेर चाहिँ मेम्मोग्रामबाट पत्ता लगाउन सकिन्छ | जसले गर्दा उपचार गर्न सजिलो हुन्छ |

पौराणिक मान्यता – दुर्गन्ध हटाउने केमिकलले क्यान्सर हुन्छ | 

वास्तविकता – यो खाले केमिकलले कुनै नकरात्मक असर गर्दैन | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई