२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाईंले गर्ने यी १० गल्ति, जसले किड्नीमा खराबी ल्याउँछ

१३ बैशाख २०७६, शुक्रबार १५:४२

हामीले गर्ने सानोतिनो गल्तीले पनि कहिलेकाही ठुलो स्वास्थ्य समस्या आउने गर्छ | हामीले खाने खानपान, हरेक क्रियाकलापले स्वास्थ्यमा प्रभाव पारीरहेको हुन्छ | त्यसैले हामीले धेरै कुरामा विचार पुर्याउनु पर्छ |

१. पिसाव रोकेर राख्नु ठूलो भूल हो । यस्तो हुँदा युरिनले किडनीमा दवाव बनाउँछ र किडनीमा इन्फ्रेक्शन हुन सक्छ ।

२. खानामा धेरै नुन या अधिक मात्रमा साल्ट भएको खाना भयो भने पनि किडनीमा असर गर्न सक्छ । नुनमा रहेको सोडियमले ब्लड प्रेशर बढाउँछ र यसको असर किडनीमा पर्छ ।

३. माछुमा पर्याप्त मात्रमा प्रोटिन हुन्छ, धेरै प्रोटिन लिदा किडनीमा मेटाबलिक दवाव बड्छ । यसले किडनीमा स्टोनको समस्या बढाउँन सक्छ ।

४. अध्ययनले भनेको छ कि दिनमा ७ वा ८ घण्टाभन्दा कम सुत्नेलाई हाई ब्लड प्रेशर र मुटु रोगको खतरा हुन्छ । यसले किडनी रोग पनि जन्माउँछ ।

५. हरेक दिन ८ – १० गिलास पानी पिउन जरुरी छ । थोरै पानी पिउँदा शरीरमा जम्मा भएको टाक्सिन्स किडनको फन्क्शनमा खराव असर गर्छ । धेरै पानी पिउदा किडनीमा दवाव पर्छ ।

६. धेरै चिसो पदार्थ वा सोड पिउनुपनि किडनीको रोगको कारण बन्छ । यसमा आर्थोफास्फोरिक एसिठ हुन्छ, जसले किडनीमा असर गर्छ ।

७. चुरोट वा खैनी खादा शरीरमा टाक्सिन्स जम्मा हुन्छ, जसले किडनी खराव हुने समस्या निम्ताउँछ । यसले ब्लड प्रेशर पनि बढाउँछ र किडनीमा अस गर्छ ।

८. टन्सिलको समस्यालाई ध्यान दिइएन भने यसले पोस्ट इन्फेक्टिव ग्लोमेरोनेफ्राइटिस नामक विरामी हुन सक्छ । यसको व्याक्टीरियाले किडनीमा असर गर्छ ।

९. सानोतिनो स्वास्थ्य समस्याका लागि एंटीबायोटिक या पेनकिलर लिने बानीले पनि किडनीमा खराव असर गर्छ । बुहतै आबश्यक नभएसम्म यस्ता औषधी सेवन गर्नुहुँदैन ।

१०. सामान्य मानिसको तुलनामा मोटा मानिसको किडन ड्यामेजको खतरा बढी हुन्छ । ओभरडाइटिङका कारण तौल बढ्छ, त्यसकारण धेरै खाने बानीबाट बचौँ । एजेन्सी तपाईंले गर्ने यी १० गल्ति, जसले किड्नीमा खराबी ल्याउँछ 

हामीले गर्ने सानोतिनो गल्तीले पनि कहिलेकाही ठुलो स्वास्थ्य समस्या आउने गर्छ | हामीले खाने खानपान, हरेक क्रियाकलापले स्वास्थ्यमा प्रभाव पारीरहेको हुन्छ | त्यसैले हामीले धेरै कुरामा विचार पुर्याउनु पर्छ |

१. पिसाव रोकेर राख्नु ठूलो भूल हो । यस्तो हुँदा युरिनले किडनीमा दवाव बनाउँछ र किडनीमा इन्फ्रेक्शन हुन सक्छ ।

२. खानामा धेरै नुन या अधिक मात्रमा साल्ट भएको खाना भयो भने पनि किडनीमा असर गर्न सक्छ । नुनमा रहेको सोडियमले ब्लड प्रेशर बढाउँछ र यसको असर किडनीमा पर्छ ।

३. माछुमा पर्याप्त मात्रमा प्रोटिन हुन्छ, धेरै प्रोटिन लिदा किडनीमा मेटाबलिक दवाव बड्छ । यसले किडनीमा स्टोनको समस्या बढाउँन सक्छ ।

४. अध्ययनले भनेको छ कि दिनमा ७ वा ८ घण्टाभन्दा कम सुत्नेलाई हाई ब्लड प्रेशर र मुटु रोगको खतरा हुन्छ । यसले किडनी रोग पनि जन्माउँछ ।

५. हरेक दिन ८ – १० गिलास पानी पिउन जरुरी छ । थोरै पानी पिउँदा शरीरमा जम्मा भएको टाक्सिन्स किडनको फन्क्शनमा खराव असर गर्छ । धेरै पानी पिउदा किडनीमा दवाव पर्छ ।

६. धेरै चिसो पदार्थ वा सोड पिउनुपनि किडनीको रोगको कारण बन्छ । यसमा आर्थोफास्फोरिक एसिठ हुन्छ, जसले किडनीमा असर गर्छ ।

७. चुरोट वा खैनी खादा शरीरमा टाक्सिन्स जम्मा हुन्छ, जसले किडनी खराव हुने समस्या निम्ताउँछ । यसले ब्लड प्रेशर पनि बढाउँछ र किडनीमा अस गर्छ ।

८. टन्सिलको समस्यालाई ध्यान दिइएन भने यसले पोस्ट इन्फेक्टिव ग्लोमेरोनेफ्राइटिस नामक विरामी हुन सक्छ । यसको व्याक्टीरियाले किडनीमा असर गर्छ ।

९. सानोतिनो स्वास्थ्य समस्याका लागि एंटीबायोटिक या पेनकिलर लिने बानीले पनि किडनीमा खराव असर गर्छ । बुहतै आबश्यक नभएसम्म यस्ता औषधी सेवन गर्नुहुँदैन ।

१०. सामान्य मानिसको तुलनामा मोटा मानिसको किडन ड्यामेजको खतरा बढी हुन्छ । ओभरडाइटिङका कारण तौल बढ्छ, त्यसकारण धेरै खाने बानीबाट बचौँ । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल