2026-07-08 02:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमान बजारमा चिनियाँ दबाब, जेट विमानले निकट भविष्यमै बोइङ र एयरबसलाई टक्कर दिने

2019-05-02

बैशाख १९, बेजिङ – विश्वकै सर्वाधिक ठूलो उड्डयन बजार बन्न लागेको चीनले पछिल्लो एक दशकयता आफ्नै जहाजहरु निर्माण गरिरहेको छ । यो क्षेत्रमा  पश्चिमा उत्पादकको दबदबा कमजोर गराउनु उसको लक्ष्य हो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।


सँगसँगै उसले कमर्सियल एयरक्राफ्ट कर्पोरेसन (कोम्याक) मार्फत निर्माण गरेका जहाज आलोचित बनिरहेका छन् । 

चीनले बनाएका जेट विमानले निकट भविष्यमै बोइङ र एयरबसलाई टक्कर दिने अनुमान गरिएको छ । विज्ञहरु केसम्म भन्छन् भने समयक्रममा सरकारी सहयोगको कोम्याकले यो क्षेत्रका सम्पूर्ण स्थापित खेलाडीहरुलाई चुनौती दिनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली