२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसारका सबैभन्दा धनी जेफ बेजोसलाई सुरक्षा खतरा भएपछि…

२०७६, १९ बैशाख बिहीबार ०८:११

काठमाडौं १९, सान फ्रान्सिस्को । संसारका सबैभन्दा धनी व्यक्ति एमेजनका संस्थापक अध्यक्ष जेफ बेजोसको सुरक्षा थप बलियो बनाइएको छ । उनका लागि अफिसमा असल्ट राइफलबाट बर्सने गोली पनि रोक्न सक्ने बुलेटप्रुफ सिसा लगाइएको छ । मिडिया रिपोर्टका अनुसार यसमा करिब १ लाख ८० हजार डलर (दुई करोड बढी) खर्च गरिएको छ । एमेजनका बोसको सुरक्षामा हरेक वर्ष करिब १६ लाख डलर खर्च गरिन्छ ।

टिम कुकः

अन्य चर्चित मुख्य कार्यकारी अधिकारीको कुरा गर्ने हो भने एप्पलका मुख्य कार्यकारी अधिकारी टि कुकको सुरक्षामा गत वर्ष तीन लाख १० हजारको खर्च आयो जबकी अरेकलले आफ्नी सिइओ लेरी एलिसनको सुरक्षामा १६ लाख डलर खर्च गर्यो ।

मार्क जुकरवर्गः

फेसबुकका सिइओ मार्क जुकरबर्गको सुरक्षामा सन् २०१६ देखि अहिलेसम्म खर्च अहिलेसम्म चार गुणा बढेको छ । गत वर्ष उनको सुरक्षाका लागि कम्पनीले २ करोड डलरको खर्च गर्यो ।

साउदीले ह्याक गराएको थियो बेजोसको फोनः

एमेजनका सेक्युरिटी कन्सल्टेन्ट गेविन डी बेकरले गत महिना डेली बिस्ट पत्रिकाका एक लेख लेखेका थिए जसमा साउदी अरबले बेजोसको स्मार्टफोन ह्याक गरेको र उनको नीजि तस्बिरलाई एक मिडिया कम्पनीसँग साझा गरेको बताएका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित