2026-08-26 08:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हैदरावादलाई पराजित गर्दै मुम्बई IPL को प्लेअफमा (कुन टिम कुन स्थानमा ?)

वैशाख २०, काठमाडौँ | मुम्बईको वानखेडे स्टेडियममा आइपीएल २०१९ को ५१ औं खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । खेलमा दुवै इनीङमा बराबरी रनको स्कोर खेलेपछी खेल सुपरओभरमा गएको थियो जसमा हैदरावादले २ विकेट गुमाई दिएको ९ रनको लक्ष्य ३ बलमै पुरा गर्दै मुम्बईले सुपर ओभरको म्याच जितेको हो । 

सुपरओभरमा हैदरावादका लागि मनिष पाण्डे पहिलो बलमै रन आउट हुन पुगे । दोश्रो बलमा मार्टिन गुप्तिलले १ रन लिए । त्यसपछि तेश्रो बलमा मोहम्मद नविले ६ रन लिए । तर चौथो बलमा नविको विकेट गिर्न पुग्यो र ८ रन मात्र बनाएर हैदरावादले मुम्बईलाई ९ रनको लक्ष्य प्रस्तुत गर्यो । त्यसपछि मुम्बईले ब्याटिङ गर्यो, बलिङमा हैदरावादले राशिद खानलाई उतार्यो । खेलमा मुम्बईको लागि पहिलो बलमै हार्दिक पाण्डेले ६ रन लिए । दोश्रो बलमा हार्दिक पाण्डेले १ रन थपेर स्कोर ७ रन बनाए । त्यसपछि तेश्रो बलमा कायरन पोलार्डले २ रन बनाएर मुम्बईलाई जित दिलाए । आजको  खेल जितेसँगै मुम्बई आईपीएल सिजन १२ को प्लेअफमा पुग्ने तेश्रो टिम बन्न सफल भएको छ । 

यस अघिनै चेन्नई सुपरकिंग्स र दिल्ली क्यापिटल प्लेअफमा पुगीसकेका छन् । 

खेलको दुई इनिङस  

खेलमा मुम्बईले पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाई १६२ रन बनाएको थियो । १६३ रनको लक्ष्य पछ्याउन खेलमा उत्रिएको हैदराबादको टिमले पनि २० ओभरको पुरा खेल खेल्दै ६ विकेटमा १६२ रन नै बनाइडियो । हैदरावादले जितको लागि अन्तिम ओभरमा जीतको लागि १७ रन बनाउनु पर्ने थियो, तर १६ रन मात्र बन्यो । मनीष पाण्डेले अन्तिम बलमा छक्का प्रहार गरि म्याचलाई सुपर ओभरमा बदलेका थिए । उनले हैदरावादको लागि ७१ रन बनाएका थिए । 

स्कोर जानकारी तल लिन सक्नुहुन्छ: 

अंक तालिका (को कुन स्थानमा ?)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग