२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL क्रिकेट: कोलकत्ताद्‍वारा पन्जाब ७ विकेटले पराजित (अंक तालिका सहित)

२०७६, २० बैशाख शुक्रबार १८:५१

वैशाख २१, काठमाडौं  । १२ औं संस्करणको इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को शुक्रबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सले किङ्‍स इलेभेन पञ्‍जाबलाई ७ विकेटले पराजित गरेको छ ।


टस हारेर ब्याटिङ गरेको दिएको १८४ रनको लक्ष्य कोलकताले १८ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गरको हो । पञ्‍जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो ।


कोलकत्ताका लागि सुभमन गिलले ६५ रन बनाएका थिए भने क्रिश लीनले ४६ रन बनाएका थिए । आन्द्र रसेल, रोविन उथप्पा र दिनेश कार्तिकले क्रमश २४ २२ र २१ रन बनाएका थिए । 

पञ्जाबका लागि साम कुरानले अविजित ५५ रन बनाएका थिए । निकोलस पोरानले ४८ रन बनाएको ईनिङ्समा मायाङ्का अग्रवालले ३६ रन बनाए । कोलकत्ताका सन्दीप वारियरले सर्वाधिक २ विकेट लिए ।

यसअघि चेन्‍नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र मुम्बई ईन्डियन्स प्लेअफमा पुगिसकेका छन् । 

आइपीएलको हालसम्मको अंक तालिका हेर्न सक्नुहुन्छ 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय