2026-09-26 07:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कलिलै उमेरमा कार र ड्रोन बनाउदै यी किशोरहरु, अब सोफियाजस्तै रोवर्ट बनाउने (भिडियो)

वैशाख २१, काठमाडौँ | यी किशोरहरु उमेरले भर्खरै १६/१७ बर्षका भए । सानैदेखि प्रविधीमा रुची राख्ने यी किशोरहरु अहिले एसईई सकिएको फुर्सदको समयमा रोवर्ट बनाउने काममा व्यस्त छन् । 

उनीहरुले सानै देखि बिभिन्न प्रयोगहरु गरेका छन् । जसको लगावका कारण अहिलेसम्म उनिहरुले सफल रुपमा बिभिन्न प्रयोगहरु सफलतापुर्वक गरेका छन् जसमा रोवर्ट, आवाज सुनेर निर्देशन मान्ने कार, अवरोध थाहा पाउने कार र २ केजीसम्म बोक्ने ड्रोन निर्माण गरेर आफूलाई गर्न सक्छु भन्ने प्रमाणित गरेका छन् । 

उनीहरुले अब ‘एआई’ आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमबाट अब सोफियाजस्तै बोल्ने, मानिससँग कुरा गर्ने रोवर्ट बनाउने काम गर्न सुरु गरेको बताएका छन् । 

हामीले यिनै युवाहरुसँग केहि समय लिएर अन्तर्वार्ता लिएका छौं । उनीहरुको कुरा उनीहरुले आवाज र प्रयोगमा हेरौं: 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह