2026-11-03 06:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईपीएल क्रिकेटमा अहिले दिल्ली र राजस्थान भिड्दै, दिल्लीले ८ विकेट लियो

वैशाख २१, काठमाडौँ | आईपीएलको ५३ औं खेल शनिवार फिरोजशाह कोटला स्टेडियममा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्स बिरुद्ध टस जितेर ब्याटिङ गर्दै छ । यो समाचार तयार पार्दासम्म ९५ रन मात्र बनाई राजस्थानका ८ ब्याट्सम्यान पवेलियन फर्केका छन् । 

खेलमा राजस्थानको लागि अजिंक्य रहाणेले ४ बलमा २ रन, लिम लिभिङस्टोनले १३ बलमा १४ रन, सन्जु सामसनले ८ बलमा ५ रन, महिपाल लोमररले ३ बलमा ८ रन, श्रेयस गोपालले १८ बलमा १२ रन, रियान परागले नट आउट ४० बलमा ३४ रन, कृष्णप्पा गौतमले ६ बलमा ६ रन र इश सोधीले ११ बलमा ६ रन बनाएका छन्  ।

खेलमा राजस्थान बिरुद्ध विकेट लिने क्रममा अमित मिश्रा र इशान्त शर्माले ३/३ विकेट लिएका छन् । 

Delhi Capitals (Team 11)

Prithvi Shaw

Shikhar Dhawan

Shreyas Iyer (C)

Rishabh Pant (W)

Colin Ingram

Sherfane Rutherford

Keemo Paul

Axar Patel

Amit Mishra

Ishant Sharma

Trent Boult

Rajasthan Royals (Team 11)

Ajinkya Rahane (C)

Liam Livingstone

Sanju Samson (W)

Mahipal Lomror

Riyan Parag

Stuart Binny

Krishnappa Gowtham

Shreyas Gopal

Ish Sodhi

Varun Aaron

Oshane Thomas

Standings

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारलाई असहयोग गर्दैनौँ, गलत काम गरे प्रश्न उठाउँछौँ : प्रदीप पौडेल मध्यपूर्वका नेपाली श्रमिकका मुद्दा राष्ट्रिय नीतिमा स्थापित हुँदै, ९औँ एनआरएनए क्षेत्रीय सम्मेलन कतारमा हुँदै निर्वाचन आयोगमा गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति अद्यावधिक एनपीएल : सुदूरपश्चिमले टस जितेर बलिङ रोज्यो, चितवन ब्याटिङमा कर्णालीलाई ४ विकेटले हराउँदै काठमाडौँ गोर्खाजको पहिलो जित साताको पहिलो दिनमै दोहोरो अङ्कले घट्यो नेप्से संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग एलपी ग्यास उद्योगलाई गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य सर्वोच्च अदालतको ५ बुँदे निर्णय सार्वजनिक, निष्पक्ष छानबिन गर्न आग्रह सिंहदरबारमा विपक्षी दलहरूको बैठक सुरु बिचौलिया प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ : कांग्रेस महामन्त्री पौडेल सर्वोच्चमा ४ घन्टादेखि पूर्ण बैठक जारी काठमाडौँ गोर्खाजले टस जितेर पहिले बलिङ रोज्यो, कर्णाली ब्याटिङमा मधेस सरकार गठनबारे दलहरूबीच सघन छलफलमा छौँ : प्रचण्ड कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्री शाहको घोषणा : एक महिनाभित्र सबै पालिकाबाट जग्गासम्बन्धी सेवा सञ्चालन गरिन्छ भारी गिरावटपछि आज बढ्यो सुनचाँदीको मूल्य भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते