२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिसो पानी वा पेय पदार्थ पिउनुहुन्छ भने सावधान ! यस्ता ५ बेफाइदा छन्

२२ बैशाख २०७६, आईतवार ११:११

सास | यदी तपाइँ चिसो पानी पिउनुहुन्छ भने तपाइलाई पेट सम्बन्धि समस्याले सताईरहन्छ | चिसो पानीले मुटुको गतिलाई कम गर्छ | साथै चीसो पानीले घाटिमा समेत समस्या पैदा झुन्छ |

गर्मीमा हामी घरमा वा बाहिर हुँदा निकै प्यासको महशुस गर्छौं र तिर्खा मेत्न्को लागि हामी पानी पिउछौँ, तर हामी प्राय पानी चिसो नै पिउन मन पराउँछौं | वातावरण अनुकुल पानी पिउदा खासै असर पर्दैन तर गर्मीमा फ्रिजमा राखिएको निकै चिसो पानि हामीले पियौं भने त्यसले हाम्रो स्वास्थ्यमा सिधै असर गर्छ | 

निकै चिसो पानीले मन र शरीरलाई सितलता दिन्छ तर त्यसको प्रत्यक्ष प्रभाव सारीरिक अवस्थामा पर्छ | आज हामीले यहाँ चिसो पानीको कारण हामीलाई पुग्न सक्ने असरको बारेमा केहि जानकारी दिन खोज्दैछौं, यो स्वास्थ्य सम्बन्धि निकै महत्वपूर्ण जानकारी आफ्नो साथीभाईलाई पनि सेयर गरेर सबैलाई यसबारे जानकारी दिनुहोला भन्ने हाम्रो अपेक्षा छ… 

१. चिसो पानी पिएर तपाइले आफुलाई सितलता मिलेको महशुस गर्नुहुन्छ, तर यो तपाइको मुटुको लागि नितान्त राम्रो कुरा होइन | ठण्डा पानी पिउनाले मुटुको गतिमा कमी गर्छ | 

२. तपाइँ ठण्डा पानी पिउनुहुन्छ भने तपाइँलाई पेटसम्बन्धि रोगले सताउँछ, यसको कारणले तपाईलाई चिसो पानी पिउने बानि पनि पर्न थाल्छ | चीसो पानीले पाचन प्रक्रियामा असर पार्छ | जसको कारण पेटसम्बन्धि समस्या पैदा हुन्छ | त्यसैले तपाइँलाई पेट सम्बन्धि समस्या छ भने सकेसम्म चिसो पानी पिउन छाड्नुहोस् | 


३. यो कुरा हामी सबैले जान्दछौं वा सुनेका छौं कि निकै चीसो पानी पिउनाले घाटीमा समस्या पैदा हुन्छ | यसको अनुभव धेरैले लिनु भएको पनि हुन सक्छ | रुघाखोकी तथा टंगसिल हुनुमा पनि यसै बिषयले थप बल प्रदान गर्छ | 

४. ठण्डा पानी पिउनाले मानिसलाई कब्जियतको समस्या हुनसक्छ | जसको कारण दिशा गर्दा निकै दुख्ने हुन्छ | 

५. चीसो पानीले तपाइले खाएको पोषक तत्वलाई समेत प्रभाव पार्छ, यदी तपाइँले पोषक आहार खाएपछी ठण्डा पानी पिउनुहुन्छ भने सम्झनुहोस् कि केहि पोषक आहार त्यहि चिसो पानीले सखाप पार्छ | मानिसको शरीरको तापक्रम ३७ डिग्री सेल्सियस हुन्छ र जब हामी कुनै चिसो चीज पिउंछौं भने त्यसले शरीरको तापक्रमलाई बराबर गर्नको लागि शरीरको ऊर्जा खर्च गर्नुपर्ने हुन्छ | यदी तपाइले ठण्डा पानी वा कोक वा चीसो पेय पदार्थ पिउनुहुन्छ भने त्यो चीसो कुरालाई सरिरको तापक्रमसँग बराबरी बनाउनको लागि तपाइको सरिरको ऊर्जा, तपाइले खाएको भोजन र सरिर मा भएको पोषक तत्वले काम गर्नुपर्ने हुन्छ, यस क्रममा तपाइले खाएको पोशाक तत्वको केहि मात्रा त्यहि चिसो नियन्त्रणमा खर्च हुन्छ |  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक