Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिपेन्द्रको निर्देशनमा ‘पिली पिली जुनकिरी…’ (भिडियो सहित)

२०७६, ३ जेष्ठ शुक्रबार ०३:०२

जेठ ३, काठमाडौं | ख्यातिप्राप्त लोक गायक बसन्त थापा, राजन गुरुङ, देवी घर्ति मगर र सुनिता गुरुङको स्वरमा लोकदोहोरि गीत ‘पिली पिली जुनकिरी…’ सार्वजनिक भएको छ । जुन गीतको भिडियोको कोरियोग्राफी तथा  निर्देशन दिपेन्द्र तिमल्सिनाले गरेका हुन् ।


प्रस्तुत गीतमा गायक बसन्त थापाको सङ्गीत, नबराज पन्तको शब्द रचना तथा आशिष अविरलको एरेञ्ज रहेको छ । गीतको भिडियोमा ओबी रायमाझी र जुना सुन्दासको अभिनय देख्न सकिन्छ ।

ज्ञानेन्द्र शर्मा हुमागाईको छायाँकन र मनोज कार्कीको सम्पादन रहेको भिडियोलाई ओबिजी इन्टरटेर्मेण्टले बजार ब्यबस्थापन गरेको छ । 

भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ