Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नेपालको अध्यागमन र विमानस्थलको सुरक्षाप्रति अमेरिकीको गम्भीर चासो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ ६, काठमाडौँ | अमेरिकी सरकारले नेपालको अध्यागमन र विमानस्थलको सुरक्षाप्रति अमेरिकीको गम्भीर चासो व्यक्त गरेको छ ।

श्रीलंकामा भएका आतंकवादी आक्रमणको घटना, भारतसँगको खुला बोर्डर तथा नेपालमा उत्तर कोरियालीको उपस्थिती बढिरहेको सन्दर्भलाई जोडेर अमेरिकाले नेपाली अध्यागमन सुरक्षामा चासो देखाएको हो ।

उसले नेपाली अध्यागमनमा बोर्डर कन्ट्रोल बायोमेट्रिक्ससहितको विश्वासिलो सप्टवयेर आवश्यक रहेको बताउँदै आएको छ । अध्यगमन सुरक्षामा ‘लुप होल’ हरु नदेखाउन यो सप्टवेयर राख्नुपर्ने उसको सुझाव छ ।

- यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शम्भु कट्टेलले लेखेका छन् ।