असार २, काठमाडौँ |टोखा नगरपालिका–४ सा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २, काठमाडौँ |टोखा नगरपालिका–४ सा"/>

खोज

२०८३, १५ बैशाख मंगलवार
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • वैदेशिक रोजगार
  • स्वास्थ्य
  • राजनीति
  • आर्थिक
  • मनोरन्जन
  • अन्तर्वार्ता
  • विचार
  • फोटो फिचर
  • खेलकुद
  • थप बिधा
    • प्रवास
    • पर्यटन
    • शिक्षा
    • रोजगार
    • अन्तर्वार्ता
    • साहित्य
    • पत्रपत्रिकाबाट
    • कृषि गतिबिधी
    • सूचना प्रबिधि
    • बिशेष खबर
    • बिचित्र संसार
    • भिडियो
    • महत्वपूर्ण स्थानहरु
    • राशिफल
    • रोजगार जानकारी
    • English
Pin
जिल्ला समाचार

कोशी प्रदेश

  • भोजपुर
  • धनकुटा
  • इलाम
  • झापा
  • खोटाङ
  • मोरङ
  • ओखलढुङ्गा
  • पाँचथर
  • सङ्खुवासभा
  • सोलुखुम्बु
  • सुनसरी
  • ताप्लेजुङ
  • तेह्रथुम
  • उदयपुर

मधेस प्रदेश

  • पर्सा
  • बारा
  • रौतहट
  • सर्लाही
  • धनुषा
  • सिराहा
  • महोत्तरी
  • सप्तरी

बागमती प्रदेश

  • सिन्धुली
  • रामेछाप
  • दोलखा
  • भक्तपुर
  • धादिङ
  • काठमाडौँ
  • काभ्रेपलान्चोक
  • ललितपुर
  • नुवाकोट
  • रसुवा
  • सिन्धुपाल्चोक
  • चितवन
  • मकवानपुर

गण्डकी प्रदेश

  • बागलुङ
  • गोरखा
  • कास्की
  • लमजुङ
  • मनाङ
  • मुस्ताङ
  • म्याग्दी
  • नवलपुर
  • पर्वत
  • स्याङग्जा
  • तनहुँ

लुम्बिनी प्रदेश

  • कपिलवस्तु
  • परासी
  • रुपन्देही
  • अर्घाखाँची
  • गुल्मी
  • पाल्पा
  • दाङ
  • प्युठान
  • रोल्पा
  • पूर्वी रूकुम
  • बाँके
  • बर्दिया

कर्णाली प्रदेश

  • पश्चिमी रूकुम
  • सल्यान
  • डोल्पा
  • हुम्ला
  • जुम्ला
  • कालिकोट
  • मुगु
  • सुर्खेत
  • दैलेख
  • जाजरकोट

सुदूरपश्चिम प्रदेश

  • कैलाली
  • अछाम
  • डोटी
  • बझाङ
  • बाजुरा
  • कंचनपुर
  • डडेलधुरा
  • बैतडी
  • दार्चुला
Latest Post ThumbnailराससLatest Post Thumbnailरास्वपाLatest Post Thumbnailराजाबादी आन्दोलनLatest Post Thumbnailदुर्गा प्रसाईंLatest Post Thumbnailरवि लामिछानेLatest Post ThumbnailसुनचाँदीLatest Post ThumbnailNPLLatest Post Thumbnailयु १९ महिला एसिया कपLatest Post Thumbnailराजनीति
काठमाडौँ - KTM

विद्युत् चुहिएर पाँच पसलमा आगलागी

Sajhasabal kit
२०७६, २ असार सोमबार ०३:४५

असार २, काठमाडौँ |टोखा नगरपालिका–४ सामाखुशीमा विद्युत् चुहिएर आगलागी हुँदा पाँच सटर जलेर नष्ट भएको छ । टोखा नगरपालिका–४ सामाखुशीचोकमा सञ्चालन भएको कपडा पसलमा आइतबार राति विद्युत् चुहिएर आगलागी हुँदा कपडा पसल, तीन खाजा घर र तरकारी पसल जलेर नष्ट भएको हो ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले ९ बजेदेखि शुरु भएको आगलागी १०.१५ बजे नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।
“नेपाल प्रहरी, सशस्त्र प्रहरी, तीन दमकल र दुई पानी ट्याङ्करको सहायताले आगो नियन्त्रणमा लिएका हौँ”, उहाँले भन्नुभयो । आगलागीबाट रु १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
पौडी खेल्ने क्रममा डुबेर मृत्यु
धापासीको नेचर क्लबमा पौडी खेल्ने क्रममा एकको मृत्यु भएको छ । आइतबार साँझ ५ बजे पौडी खेल्ने क्रममा अन्दाजी २८ वर्षीय नाम नखुलेका एकको मृत्यु भएको हो ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रसाईंले पौडी खेल्ने क्रममा बेहोस भएका उनको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लैजाने क्रममा मृत्यु भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली

पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता

नेप्से परिसूचकमा भारी गिरावट

कांग्रेस देउवा पक्षको बैठक सुरु

ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु

लोकप्रिय समाचार

  • मुख्य पृष्ठ
  • राजनीति
  • प्रदेश समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • मनोरन्जन
  • अन्तर्वार्ता
  • विचार
  • फोटो फिचर
  • खेलकुद
  • थप बिधा
    • प्रवास
    • पर्यटन
    • शिक्षा
    • रोजगार
    • अन्तर्वार्ता
    • साहित्य
    • पत्रपत्रिकाबाट
    • कृषि गतिबिधी
    • सूचना प्रबिधि
    • बिशेष खबर
    • बिचित्र संसार
    • भिडियो
    • महत्वपूर्ण स्थानहरु
    • राशिफल
    • रोजगार जानकारी
    • English
  • जिल्ला समाचार

    कोशी प्रदेश

    • भोजपुर
    • धनकुटा
    • इलाम
    • झापा
    • खोटाङ
    • मोरङ
    • ओखलढुङ्गा
    • पाँचथर
    • सङ्खुवासभा
    • सोलुखुम्बु
    • सुनसरी
    • ताप्लेजुङ
    • तेह्रथुम
    • उदयपुर

    मधेस प्रदेश

    • पर्सा
    • बारा
    • रौतहट
    • सर्लाही
    • धनुषा
    • सिराहा
    • महोत्तरी
    • सप्तरी

    बागमती प्रदेश

    • सिन्धुली
    • रामेछाप
    • दोलखा
    • भक्तपुर
    • धादिङ
    • काठमाडौँ
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • चितवन
    • मकवानपुर

    गण्डकी प्रदेश

    • बागलुङ
    • गोरखा
    • कास्की
    • लमजुङ
    • मनाङ
    • मुस्ताङ
    • म्याग्दी
    • नवलपुर
    • पर्वत
    • स्याङग्जा
    • तनहुँ

    लुम्बिनी प्रदेश

    • कपिलवस्तु
    • परासी
    • रुपन्देही
    • अर्घाखाँची
    • गुल्मी
    • पाल्पा
    • दाङ
    • प्युठान
    • रोल्पा
    • पूर्वी रूकुम
    • बाँके
    • बर्दिया

    कर्णाली प्रदेश

    • पश्चिमी रूकुम
    • सल्यान
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सुर्खेत
    • दैलेख
    • जाजरकोट

    सुदूरपश्चिम प्रदेश

    • कैलाली
    • अछाम
    • डोटी
    • बझाङ
    • बाजुरा
    • कंचनपुर
    • डडेलधुरा
    • बैतडी
    • दार्चुला
Preeti to Unicode
मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय

साझा सवाल मिडिया प्रा.लि.
Sajha Sawal Media Pvt. Ltd.
सूचना विभाग द. न. : २४२२/०७७-७८
DOI Reg No: 2422/077-78
सम्पादक: गोमा पण्डित
Editor: Goma Pandit

Get in Touch

location_on Baluwatar, Kathmandu, Nepal
call (977)- 01-4512988
mode_comment [email protected]

Quick Links

Homepage
National
Business
Entertainment
Sports
World
Blogs & Opinions

Information

Privacy Policy
Advertise
About Us
Our Team
Contact Us
Terms and Conditions
Preeti to Unicode

Connect with us


© 2016, All Rights Reserved. Sajhasabal.com is registered under Department of Information(DOI).
Powered By: