२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कियाराले गूगलबाट सिकेकी थिइन् सेक्स भाइब्रेटर प्रयोग गर्न, हेर्नुस ५ रियाक्सन तश्वीर

२०७६, २ असार सोमबार १९:२२

नेटफ्ल‍िक्सको पपुलर वेब सीरीज 'लस्ट स्टोरीज' मा अभि‍नेत्री कियारा आडवाणीको भाइब्रेटर सीन निकै चर्चामा थियो | नेहा धूपियाको च्याट शो मा पुगेकी कियारा आडवाणीसँग जब भाइब्रेटर प्रयोग गर्ने सीनको क्लाइम्याक्समा क्यामरामा कसरी सजिलै शूट गर्न सकेको भन्ने प्रश्नमा कियाराले त्यससँग जोडिएको रहस्यको खुलासा गरेकी थिइन् | कियाराले बताइन् कि 'लस्ट स्टोरीज' मा भाइब्रेटर सीनभन्दा अघि उनि निराश थिइन् | 

कियाराले बताइन् कि करण जोहरले यस सीन गर्ने तरीका देखाए, उनि चाहन्थे कि म यो सीनलाई सहजै गर्न सकूँ | करण जोहर चाहन्थे कि स्क्रीनमा भाइब्रेटर भएको सीनमा कियाराले सजिलै एक्ट गर्न सकुन् | यो सीनभन्दा एकदिन पहिले कियारा निकै निराश थिइन् | वास्तवमा, यस सीन गर्नको लागि कियाराले गूगलमा सर्च गरेको बताएकी थिइन् | मानिसहरु भाईब्रेटर प्रयोग कसरी गर्छन् भन्ने कुरा आफूले गुगलमा हेरेको उनले बताएकि थिइन् | उनले 'द अगली टुथ' जस्तो चलचित्रको केहि सीनबाट आफूले भाइब्रेटर चलाउन सिकेको उनले बताएकी थिइन् | 

कियारा कबीर सिंहको फिल्म 'कविर सिंघ' मा शाहिद कपूरको अपोजिट देखिने छिन् | फिल्मको निर्देशन संदीप वांगाले गरेका छन् | यो साउथको ब्लकबस्टर फिल्म अर्जुन रेड्डीको रिमेक हो | यो २१ जूनको दिन रिलीज हुँदैछ | 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति