2026-07-10 04:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा मनसुनि वर्षा सुरु भएपनि देशभर फैलिन केहि समय लाग्ने

2019-06-20

असार ५, काठमाडौँ | गए राति पुर्वी नेपालका केहि जिल्लाहरुमा भारि वर्षा भएको जल तथा मौसम बिज्ञान विभागले जनाएको छ |  ओखलढुंगा , धनकुटा ,बिराटनगर लगाएतका क्षेत्रमा १४ दशमलब ६ मिलिमिटर पानि पर्यो | 

गत वर्षको तुलनामा यस वर्ष १० दिन ढिलो गरि पूर्वी नेपाल बाट बर्षा सुरु भएको देशभर फैलिन केहि समय लाग्ने मैसम विद्हरुले जानकारी दिएका छन् | मनसुन शुरु हुनका लागि सबै मापदण्ड पुरा भएपनि बिभागले औपचारिकरुपमा मनसुन सुरु भएको घोषणा भने गरेको छैन | मैसम विदका अनुसार बैठक बसेर एक-दुई दिनमा औपचारिक घोषणा गर्ने जानकारी दिए | यो वर्ष साधारण वर्षा हुने र मौसम देशभरी फैलिन आठ- दश दिन लाग्ने अनुमान गरिएको छ | 

मौसम पूर्वानुमान महाशाखाले बिहीबार पूर्व र मध्य नेपालका केही स्थान तथा पश्चिम क्षेत्रका थोरै स्थानमा हल्का वर्षासहित मेघगर्जन हुने पूर्वानुमान गरेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो