असार ५ काठमाडौँ | प्रहरी र नेकपा विप्लव समूहबीच सर्लाहीमा भिडन्त भएको छ । लालबन्दीमा भएको भिडन्तमा एक जनाको मृत्यु भएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले पुष्टि गरे ।
मृतक विप्लव समूहका सर्लाही इञ्चार्ज हुन् ।