२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बोल्टनद्वारा इरानलाई यस्तो चेतावनी

८ असार २०७६, आईतवार १६:१७

असार ८, जेरूसेलम (रासस/सिन्ह्वा) | अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारले अमेरिकाद्वारा इरानविरूद्ध गरेको आक्रमणको तयारीबाट पछि हट्नुलाई ‘कमजोरी’ नठान्न इरानलाई चेतावनी दिनुभएको छ ।

जेरूसेलम भ्रमणमा रहेका जोन बोल्टनले आइतबार इजरायली प्रधानमन्त्रीसँगको भेटपूर्व सञ्चारकर्मीसँग बोल्दै उहाँले भन्नुभयो, “इरान वा उसका सहयोगी अन्य कुनै मुलुकले घटनालाई कमजोरी नठानोस् । यो त केबल अमेरिकाद्वारा धेरै मानिसको क्षति नहोस भन्नका लागि अपनाएको सावधानी हो ।” 

“उक्त समय अमेरिकाले संयमित नबनेको भए धेरै निर्दोष इरानी सर्वसाधारणको पनि ज्यान जानसक्थ्यो,” उहाँले भन्नुभयो । 

उहाँले नेतन्याहुसँग भेटेपछि संयुक्त प्रतिक्रिया दिँदै भन्नुभयो, “मध्यपूर्वका जनतामाथि धावा बोल्ने अधिकार कसैलाई छैन ।”

बोल्टनले इरानलाई आणविक हतियार निर्माण गर्न र भण्डारण गर्न कहिल्यै दिइने छैन भन्ने कुरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उल्लेख गरिसकेको जनाउँदै अमेरिकी सेना तयारी अवस्थामा रहेको बताउँनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य