2026-11-03 07:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्ता युवतीहरुसँग प्रेम गर्नुस् जसको नामको पहिलो अक्षर यी अक्षरहरुबाट सुरु हुन्छ, यस्तो छ कारण

एजेन्सीको सहयोगमा | प्रेम अपनत्वको भाव हो । “प्रेम” मजबूत स्नेहको एक भावना र व्यक्तिगत लगाव हो । केही युवतीहरु युवकको अनुहार हेरेर नै प्रेममा पर्छन् भने कोही युवतीहरु भने सोच विचार गरेर मात्रै प्रेम गर्छन । प्रेमदेखि विवाहसम्म र भविष्य पनि सोचेर प्रेम गर्ने युवतीहरु आफैमा बौद्धिक हुन्छन् । उनीहरुलाई समझदार मानिन्छ तर, पहिला नजरमा नै प्रेममा पर्ने युवतीहरु कस्ता हुन्छन् होला ? उनीहरुको स्वभाव कस्तो हुन्छ ? र उनीहरुको प्रेम कति समयसम्म टिक्छ त ? आउनुहोस् जानौं, पहिलो नजरमा नै प्रेममा पर्ने युवतीहरुको बारेमा । 

A नामका युवती 

जुन युवतीको नामको पहिलो अक्षर A हुन्छ, त्यस्ता युवतीहरुको स्वभाव इमोशनल हुन्छ । यिनीहरु कुनै युवकको अनुहार हेरेर नै प्रेममा पर्छन् । यस्ता युवतीहरु छिट्टै पार्टनरलाई विश्वास गर्छन् । ‘एक्स्ट्रा केयरिङ’ प्रकृतिका यस अक्षरवाली युवती जीवनभरी पार्टनरको साथ छोड्दैनन् । यस्ता युवतीहरुसँग प्रेम गर्ने युवाहरु भाग्यमानी हुन्छन् ।  

B नामका युवती

जुन युवतीको नामको पहिलो अक्षर B हुन्छ, त्यस्ता युवतीहरु संवेदनशील हुन्छन् र, छिट्टै प्रेममा पर्छन् । उनीहरु आफ्नो साथीको बानीको बारेमा भने सचेत हुन्छन् । आफूले आशा गरेजस्तो नभएमा बिना साथी रहन पनि स्वीकार गर्छन् । 

G नामका युवती

जुन युवतीको नामको पहिलो अक्षर G हुन्छ, त्यस्ता युवतीहरु छिट्टै प्रेममा पर्छन् । यस्ता युवतीहरु पहिलो नजरमै प्रेममा परे पनि यिनीहरुको प्रेममा कुनै खोट हुँदैन । यस्ता युवतीहरु साँचो प्रेम गर्छन् । यिनीहरु जस्तोसुकै कठिन परिस्थितीमा पनि आफ्नो प्रेमीलाई जीन्दगीभर साथ दिन्छन् । 

M नामका युवती

जुन युवतीको नामको पहिलो अक्षर G हुन्छ,  त्यस्ता युवतीहरु दिलवाली हुन्छन् । यिनीहरु अरुको तुलनामा छिट्टो प्रेममा पर्छन् । यस्ता युवतीहरु साँचो प्रेम गर्छन् । यिनीहरु जस्तोसुकै कठिन परिस्थितीमा पनि आफ्नो प्रेमीलाई छाड्न सक्दैनन् । 

P नामका युवती

जुन युवतीको नाम P बाट सुरु हुन्छ, त्यस्ता युवतीहरु आफ्नो पार्टनरलाई कहिल्यै धोका दिँदैनन् । यद्यपि, यिनीहरुले कहिल्यै साँचो प्रेम पाउँदैनन् । प्रेम विवाहमा विश्वास गर्ने यस्ता युवतीहरु छिट्टै प्रेममा पर्छन् ।  

T नामका युवती

T बाट आफ्नो नाम सुरु हुने युवतीहरु पनि छिट्टै प्रेममा पर्छन् तर व्यक्त गर्नलाई हिच्किचाउँनाले अलि बढी प्रेम संघर्षमा पर्छन् । तर यिनीहरु आफ्नो प्रेम पाउनको लागि जे पनि गर्न तयार हुन्छन् । यिनीहरु पनि आफ्नो प्रेमीलाई जीन्दगीभर छोड्न चाहदैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारलाई असहयोग गर्दैनौँ, गलत काम गरे प्रश्न उठाउँछौँ : प्रदीप पौडेल मध्यपूर्वका नेपाली श्रमिकका मुद्दा राष्ट्रिय नीतिमा स्थापित हुँदै, ९औँ एनआरएनए क्षेत्रीय सम्मेलन कतारमा हुँदै निर्वाचन आयोगमा गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति अद्यावधिक एनपीएल : सुदूरपश्चिमले टस जितेर बलिङ रोज्यो, चितवन ब्याटिङमा कर्णालीलाई ४ विकेटले हराउँदै काठमाडौँ गोर्खाजको पहिलो जित साताको पहिलो दिनमै दोहोरो अङ्कले घट्यो नेप्से संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग एलपी ग्यास उद्योगलाई गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य सर्वोच्च अदालतको ५ बुँदे निर्णय सार्वजनिक, निष्पक्ष छानबिन गर्न आग्रह सिंहदरबारमा विपक्षी दलहरूको बैठक सुरु बिचौलिया प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ : कांग्रेस महामन्त्री पौडेल सर्वोच्चमा ४ घन्टादेखि पूर्ण बैठक जारी काठमाडौँ गोर्खाजले टस जितेर पहिले बलिङ रोज्यो, कर्णाली ब्याटिङमा मधेस सरकार गठनबारे दलहरूबीच सघन छलफलमा छौँ : प्रचण्ड कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्री शाहको घोषणा : एक महिनाभित्र सबै पालिकाबाट जग्गासम्बन्धी सेवा सञ्चालन गरिन्छ भारी गिरावटपछि आज बढ्यो सुनचाँदीको मूल्य भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते