२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कस्तो अबस्थामा गर्भ रहन्छ ? गर्भ रहन नदिन के गर्ने ?

२०७६, १२ श्रावण आईतवार ०९:००

यौन सम्पर्क राख्दा वीर्य स्खलन हुनुअघि नै केही मात्रामा रहेको सुक्रकीट योनिमार्गमा रह्यो भने पनि गर्भ रहन सक्छ ? यस्तो अवस्थामा गर्भ रहन नदिन के गर्नुपर्छ ? धेरैलाई जिज्ञासा हुन सक्छ |

गर्भधारणका लागि एउटा शुक्रकिट चाहिन्छ तर एकपटकको वीर्य स्खलनमा लाखौ शुक्रकीट निष्कासन हुन्छन् ।

कुनै–कुनै अवस्थामा वीर्य स्खलनभन्दा अघि पनि केही मात्रामा वीर्य निष्कासन हुन्छ र त्यसमा सुक्रकिट रहने भएकाले गर्भ रहन सक्ने सम्भावना रहन सक्छ |

गर्भ रहन नदिन कन्डम वा परिवार नियोजनको कुनै अन्य साधन प्रयोग गर्नुपर्छ।

कुनै साधन प्रयोग नगरेको आकस्मिक गर्भनिरोधक चक्कि जस्तै : आईपिल्स, ईकोन, ७२ घण्टे चक्कि प्रयोग गर्न सकिन्छ, तर यस्ता आकस्मिक गर्भनिरोधक चक्कीले यौनरोगहरूबाट जोगाउँदैनन् र पटक–पटक प्रयोग गर्दा महिनावारीमा समेत समस्या सिर्जना हुनसक्छ।

त्यसैले तपाईंले नजिकको प्रसूति तथा स्त्रीरोग विशेषज्ञसँग परामर्श गरेर उपयुक्त परिवार नियोजनको साधन रोज्नु उपयुक्त हुन्छ जसले गर्दा  गर्भधारण रहने समस्या हुदैन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय