2026-09-18 07:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिनावारीको दुखाइका कारण हरेक महिला वर्षमा ९ दिन काम गर्न सक्दैनन्

 एजेन्सी | महिलाहरुमा सामान्यताः महिनावारी भएको समयमा तल्लो पेटमा दुखाइ हुनु सामान्य नै मानिन्छ । तर, कुनै महिलालाई हरेक महिना महिनावारी भएको समयमा अत्यधिक दुखाइ हुन्छ भने कुनै महिलाहरु महिनावारीको समयमा दुखाई र रगत बगेको कारण ओछ्यानमा नै पर्छन् । 

अन्तराष्टिय अनुसन्धानकर्ताहरुले भर्खरै  गरेको एउटा अनुसन्धानबाट महिनावारीको समयमा आउने विभिन्न समस्याका कारण हरेक महिलाले वर्षमा ९ दिन काम गर्न नसक्ने खुलेको छ । अध्ययनमा सामेल भएका महिलाहरुको मेन्स्ट्रुअल साइकिलको पूरा जानकारी मागिएको थियो । र उनीहरुलाई महिनावारीको समयमा देखिने गम्भीर लक्षण र महिनावारीमा हुने दुखाइका कारण अपिस जान नसकेको घटनाको बारेमा सवाल–जवाफ गरेका थिए । ति महिलाहरुले महिनावारीको समयमा अफिस जान नसकेको स्वीकार गरेकी छन्  |

उक्त अध्ययनमा केहि महिलाहरुले महिनावारीको समयमा दुखाइको बाबजुद पनि अफिस जाने गरेको बताए । तर जुन महिला महिनावारीको दुखाइ लिएर नै अफिस जाने गर्छन् उनीहरुले गर्ने कामको प्रतिफल कम हुने पाइएको छ । महिनावारीमा काम गर्ने महिलाले गर्ने कामको प्रतिफल ३३ प्रतिशत कम पाइएको छ । जुन हरेक वर्षमा ९ दिन काम गर्न नसक्नु बराबर हुन आउँछ ।

अध्ययन अनसार २१ वर्ष भन्दा कम उमेरका ३ प्रतिशत महिलाले महिनावारी भएको समयमा छुट्टी लिने गरेको पाइएको छ  |

अध्ययनमा सामेल भएका ७० प्रतिशत महिलाहरुले महिनावारीको समयमा आराम भइदियोस् भन्ने इच्छा व्यक्त गरे । सन् २०१६ मा लण्डन युनिभर्सिटी कलेजका एकजना प्रोफेसरले महिनावारीको दुखाइ हृदयघातजस्तै खतरनाहक हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई