२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्राईम बैंकका नारायणदास मानन्धरको रिटमा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश जारी

२०७६, २८ श्रावण मंगलवार ११:४६

साउन २८, काठमाडौं । प्राईम बैंकका प्रमुख कार्यकारी नारायणदास मानन्धरको उमेर हद सम्बन्धी ब्यवस्था खारेजी सम्बन्धी रीटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल ईजलासले मंगलबार मानन्धरको पक्षमा अन्तरिम आदेश जारी गरेको हो ।

राष्ट्र बैंकले जारी गरेको सर्कुलर मार्फत लागू गरेको उमेर हदका कारण प्राईम बैंकको प्रमुख कार्यकारी पदबाट हट्न परेपछि गत साउन २२ गते मानन्धरले राष्ट्र बैंकले गरेको उमेरहदको व्यवस्था विरुद्ध अदालतमा मुद्दा दर्ता गरेका थिए । २३ गते न्यायाधीस मीरा खड्काको बेन्चले हेर्न नभ्याएको उक्त मुद्दामा  मंगलबार प्रधान न्यायाधीश राणाको एकल ईजलासले कारण देखाउ आदेश जारी भएको हो ।

राष्ट्र बैंकले ६५ वर्ष पुगेको व्यक्तिलाई सीइओ नियुक्ति गर्न नपाइने र बहालवाला सीइओ ६९ वर्ष कटेको भए स्वत पदमुक्त हुने निर्देशिका साउन २० गते ल्याएको थियो । राष्ट्र बैंकको उक्त निर्देशिकासँगै मानन्धर पदमुक्त भएका थिए ।  राष्ट्र बैंकले यस्तो व्यवस्था गरेसँगै मान्धर प्राइम बैंकमा प्रमुख कार्यकरी पदमा नियुक्त भएको चार दिनमा नै पद मुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी