जेठ ७, काठमाडौं ।&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ७, काठमाडौं ।&n"/>
१७ माघ २०८२, शुक्रबार
मनोरञ्जन

युट्युबमा तीन दिनमै ७ लाखले हेरे ‘वडा नम्बर छ’ (फिल्म सहित)

१३ जेष्ठ २०७३, बिहीबार ०५:५५

जेठ ७, काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको नेपाली कथानक चलचित्र युट्युबमा राखेको तेश्रो दिनमै झन्डै ७ लाखले हेरेका छन् ।

नेपालका ख्याती प्राप्त कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, दयाहाङ राई, प्रियंका कार्की, जितु नेपाल, सिताराम कट्टेल, केदार घिमिरे लगायतका कलाकारले अभिनय रहेको छ ।

उज्जवल घिमिरेद्वारा निर्देशित ‘वडा नम्बर छ’ मा गत असोज १ गते पर्दर्शनमा आएको र ब्यबसायिक रुपमा सफल मानिएको चलचित्र हो | यसै फिल्मा रहेको अफिसियल प्रोमो एक करोड दर्शकले हेरिसकेका छन् भने ‘सुर्केथैली खै…’ बोलको गीत ७५ लाख भन्दा बढी दर्शकले हेरिसकेका छन् ।

यो फिल्मला  मन पराउनेहरुको लागि अर्को खुसीको खबर के पनि छ भने सोही टिमले बनाएको अर्को फिल्म ‘छक्का पञ्जा’ भदौ २४ मा रिलिज हुने भएको छ । छक्का-पन्जा फिल्मको निर्देशन भने दीपाश्री निरौलाले गरेकी छिन् । फिल्ममा दीपकराज गिरी र दीपाश्रीको मुख्य लगानी छ भने उनीहरूको नै मुख्य भूमिका देख्न सकिन्छ । फिल्ममा नायिका प्रियंका कार्की, शिवहरि पौडेल, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ लगायतको जम्बो टिमलाई पनि फिल्ममा देख्न सकिनेछ ।

तल हेर्नुहोस् ‘वडा नम्वर ६’ फिल्मको भिडियो ::



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक