Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

करेन्ट लागेर एक युवकको मृत्यु

By साझासवाल 1 मिनेट पढाइ

<p>भदौ ६, लहान&nbsp;&nbsp;।करेन्ट लागेर सिरहाको बरियारपट्टि गाउँपालिका–४ सोहपुरमा आज एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीय श्यामलाल यादव रहेका प्रहरीले जनाएको छ ।</p><p>धान खेतमा पानी हाल्नका लागि मोटर चलाउने क्रममा करेन्ट लागेर यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शवपरीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा ल्याइएको छ ।&nbsp;</p>