2026-10-30 08:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब ठूला होटेलमा अनिवार्य नेपाली रैथाने खाना, परिकारमा के–के छन् ?

भदौ १३, काठमाडौँ | सरकारले चारतारे र पाँचतारे होटेलमा अनिवार्य रुपमा नेपाली परिकारको मेनु अनिवार्य राख्नुपर्ने मापदण्ड तोक्दैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो वार्षिक कार्ययोजनामा १५ दिनभित्र नयाँ मापदण्ड तोक्ने प्रतिबद्धता गरेका थिए । 

मन्त्री भट्टराईले होटलमा नेपाली खानाको मेनु हुनुपर्ने निवार्य मापदण्ड अनुसार १५ दिनको समय समेत तोकेको छन् । नेपाली खानाको परिकारको प्रचार गर्ने उध्यश्यले पनि सरकारले लिएको यो पहललाई होटल व्यवसायीहरुले सकारात्मक मानेका छन् । सरकारको मापदण्ड अनुसार परिकारको अनिवार्यता र बुकलेट प्रकाशन गरी त्यसमा खानालाई समावेश गर्ने छ । 

रैथाने खाना छनोट गरी त्यसलाई विदेशस्थित नेपाली रेष्टुरेन्ट र नेपालका ठूला होटेलबाट प्रवद्र्धन गर्ने गरी एक वर्ष अगाडि नै अभियान चलाइएको थियो । तर, ठूला होटेलले चासो नदिएपछि मापदण्ड नै तोकेर अनिवार्य गर्न लागिएको हो ।

रैथाने परिकारमा के–के छन् ?

सुप: क्वाँटी, सिस्नोको झोल, फाँडो, ज्वानोको झोल, पंचका (आलुतामा बोडीको झोल)

खाजा: चुक, सखरखण्ड, ताजा सागपातको सलाद, चुकौनी, टिमुरे आलु, फूलौरा 

मुख्य खाना: सेकुवा, तरुवा, पकुवा, छोयला, साँधेको, उसिनेको, मम, चटामरी, ढुंग्रे रोटी, बारा, जोगिभात, दालभात, हिमाली ढिँडो

डेजर्ट : योमरी, सिकर्नी, दहीफल, खिर, ठेकुवा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ