२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोलखा भिमेस्वरका वडा अध्यक्षलाई हातपात गर्ने डिएसपीले मागे माफी

२०७६, १३ भाद्र शुक्रबार ०९:५३

भदौ १३, काठमाडौँ | दोलखा भिमेस्वर नगरपालिकाका वडा ४ का अध्यक्षलाई हातपात गर्ने डिएसपी मानबहादुर राईले माफी मागेका छन्। बिहीबार वडा अध्यक्ष हरिवंश चौलागाई चालक पवन बस्नेतको हत्याका बारे बुझ्न जिल्ला प्रहरी कार्यलय पुगेका थिए। सो क्रममा अनुसन्धानमा असर पर्ने भन्दै डिएसपीले अध्यक्षमाथि हातपात गरेका थिए।

त्यसैक्रममा वडा अध्यक्ष चौलागाईले प्रेस विज्ञप्ती जारी गर्दै माफी माग्न पर्ने बताएका थिए । ‘एक्कासी मलाई अपशब्द प्रयोग गर्दै गाली गलौज गर्दै, त अनुसन्धानलाई प्रभाव पार्ने को होस् त गद्धारलाई भाटा हान्छ् भनियो’ उनले विज्ञप्तिमा भनेका छन्। गाली गलौज गरी आफू बसिरहेको कुर्सीमा नै हातपात गरी निकालेको उनको आरोप छ।

तर डिएसपीले भने आफूले हातपात नगरेको, कुरा मात्रै नमिलेको बताएका छन् । शुक्रबार यसै विषयमा छलफल गरी माफी मागेको वडा अध्यक्ष चौलागाईले बताए। ‘मैले गल्ती गरेँ, आवेशमा आएर त्यसो गरेँ माफी दिनुस् भने’ अध्यक्षले डिएसपीलाई उदृत गर्दै भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो