२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लामो समय सम्म शारिरीक सम्पर्क नगर्दा युवा-युवतीमा देखिन्छन् यस्ता समस्या

१७ भाद्र २०७६, मंगलवार १२:१२

एजेन्सी | तपाईंले कहिल्यै ख्याल गर्नुभएको छ कि लामो समयसम्म शारिरिक सम्पर्क नराख्दा शरीरमा कस्तो परिवर्तन हुन्छ भनेर ? यदि तपाईंले लामो समयसम्म शारिरिक सम्पर्क राख्नुभएको छैन भने तपाईंको शरीरमा धेरैखाले परिवर्तन आउन सक्छन् । तर, तपाईंलाई यो थाहा नहुन सक्छ कि यस्तो परिवर्तन लामो समय शारिरिक सम्पर्क नगर्दा भएको हो भनेर । शारिरिक सम्पर्क नगर्दा मानिसमा हुने शारिरीक तथा मानसिक परिवर्तन

सम्बन्धमा तितोपना : कुनै समय तपाईं आफ्नो पार्टन या जीवनसाथीसँग खुलेर बोल्न सकिरहनुभएको हुँदैन । कुनै कुरा भन्न चाहनुहुन्छ, तर भन्न सकिरहनुभएको हुँदैन । अर्थात् तपाईंहरु दुईजना बीच राम्रो सम्बन्ध छैन । यसको एक प्रमुख कारण लामो समय शारिरिक सम्पर्क नहुनु पनि हो । खासगरेर पति–पत्नीबीच यस्तो समस्या बढी देखिन्छ । लामो समय शारिरिक सम्पर्क नहुँदा पति–पत्नीको सम्बन्धमा नै असर पर्न सक्छ ।

कामेच्छामा परिवर्तन:लामो समयसम्म शारिरिक सम्पर्क नगर्दा तपाईंमा हुने अर्को परिवर्तन हो, कामेच्छासँग सम्बन्धित । लामो समयसँग शारिरिक सम्पर्क नगरेका व्यक्तिमध्ये कसैमा धेरै कामेच्छा जागृत हुन्छ भने कुनै व्यक्तिमा धेरै कम हुन्छ अर्थात् घटेर जान्छ ।

थकान महसूस:तपाईंलाई धेरै थकाइ लाग्छ भने यसको एक कारण लामो समयसम्म शारिरिक सम्पर्क नगर्नु पनि एक हुन सक्छ । अर्थात् नियमित शारिरिक सम्पर्क गर्ने व्यक्तिले लामो समयसम्म शारिरिक सम्पर्क गरेनन् भने यस्ता व्यक्तिमा मानसिक दवाव र थकान महसूस हुने संभावना बढेर जान्छ ।

निद्रा नलाग्ने समस्या:लामो समयसम्म शारिरिक सम्पर्क नगरेका व्यक्तिमा देखिने प्रमुख समस्यामध्ये एक हो, निद्रा नलाग्नु । यदि तपाईंले लामो समयसम्म शारिरिक सम्पर्क गर्नुभएको छैन भने तपाईंलाई राति निद्रा नलाग्ने समस्या देखिन सक्छ ।

रोगप्रतिरोधात्मक क्षमतामा कमि:तपाईंलाई थाहा नहुन सक्छ कि, तपाईंको सामान्य रुघा–खोकी कहिलेकाहीँ शारिरिक सम्पर्क गर्दा नै ठीक हुन सक्छ । शारिरिक सम्पर्कले तपाईंलाई शारिरीकसँगै मानसिक रुपमा पनि सक्रिय बनाउँछ, यस्तो अवस्थामा तपाईंमा इम्युनिटी पावर (प्रतिरोधात्मक क्षमता) बढेर जान्छ । जसका कारण सामान्य खोले बिमारीबाट शारिरिक सम्पर्क गर्दा पनि छुट्करा पाइन्छ । तर, तपाईंले लामो समयसम्म शारिरिक सम्पर्क गर्नुभएको छैन भने तपाईंलाई सामान्य बिमारी (जस्तै रुघा–खोकी)बाट मुक्ति पाउन पनि औषधि लिनुपर्ने अवस्था आउन सक्छ ।

गोप्य अङ्गमा संक्रमण:तपाईंलाई सुन्दा अचम्म लाग्न सक्छ कि, लामो समय शारिरिक सम्पर्क नगर्दा तपाईंको गोप्य अंगमा संक्रमण हुन्छ भनेर, तर एक रिसर्चले यसलाई प्रमाणित गरेको छ । लामो समयसम्म शारिरिक सम्पर्क नगर्नु भनको गोप्य अङ्गको सक्रियता कम हुनु हो ।

सक्रिय हुन नपाएपछि गोप्य अङ्ग कमजोर हुन्छ । एक रिसर्चका अनुसार लामो समयसम्म शारिरिक सम्पर्क नगर्ने महिलाको गोप्य अंगको छाला कमजोर र पातलो हुन जान्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै