२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमानको शौचालयभित्र थिए जोडी, सेलिब्रिटीले क्यामरामा कैद गरेपछि…

२२ भाद्र २०७६, आईतवार ०९:०७

भदौ २२, एजेन्सी  | एउटा विमानमा थुप्रै महिला शौचालय जानका लागि उभिएका थिए त्यतिबेला अचानक एक जोडी बाहिर निस्किए । अमेरिकाका एक चर्चित बीच भलिबल खेलाडी स्टेफोर्ड स्लिकले घटनाको भिडियो क्यामरामा कैद गरे । सोसल मिडियामा भाइरल भएको भिडियोमा महिला र पुरुषले एकै रंगको स्वीटसर्ट लगाएको देख्न सकिन्छ ।


स्टेफोर्डले घटना कुन दिन र कुन विमानको भनेर खुलाएका छैनन् । तर इन्स्टाग्राममा फोटो र भिडियो पोष्ट गर्दै पहिलो पटक उनले कुनै जोडीलाई विमानको बाथरुमबाट बाहिर आएको देखेको बताए । ३४ वर्षका भलिबल खेलाडीले लेखे, ‘थुप्रै महिला त्यतिबेला बाथरुम जानका लागि प्रतिक्षा गरिरहेका थिए । यद्यपि, बाहिर निस्किएपछि कसैले पनि उक्त जोडीलाई केही पनि भनेनन् ।’

भिडियोमा विमान परिचारिकाले महिलालाई ‘तपाईं अहिलेसम्म पनि यहिँ हुनुहुन्छ ?’ भनिरहेको सुन्न सकिन्छ । महिलाले जवाफ दिन्छिन्, ‘भित्र मान्छे छ ।’ केही बेरपछि बाथरुमबाट जोडी बाहिर निस्किएको देख्न सकिन्छ । सोसल मिडियामा धेरै मानिसहरुले यो भिडियोमा कमेन्ट गरेका छन् । धेरै मानिसहरुले एकैपटक दुई व्यक्ति बाथरुममा कसरी जान सक्छन् भनेर सोधिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य