२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाईको दाँत पहेंलो त् भएको छैन ? यस्ता छन् दाँत चम्काउने घरेलु उपाय जान्नुहोस

२५ भाद्र २०७६, बुधबार ०८:४०

एजेन्सी | बढी चिया, कफी, तमाखु र चुरोटको प्रयोगले गर्दा पनि मानिसको दात पहेला हुन् सक्छन | जसले गर्दा मानिसहरू खुलेर बोल्न , हाँस्न रुचाउँदैनन् । यस्ता समस्याबाट मुक्त हुन मानिसहरू विभिन्न थरिका टुथपेस्ट प्रयोग गर्न थाल्छन् ।

सबै टुथपेस्ट राम्रो हुन्छन् भन्ने हुँदैन ,कतिपय टुथपेस्ट दाँतलाई सेतो बनाउनको सट्टा उल्टै पहेँलो बनाई दिन्छ। तर, यस्तो समस्याको लागि घरेलु उपायबाट पनि मुक्त हुन सकिन्छ । यस्ता छन् पहेँलो दाँतलाई घरेलु उपायबाट सेतो बनाउने तरिका जसले तपाईको दाँत चम्काउन मदत गर्दा छ |

बेकिङ सोडा: बेकिङ सोडाको प्रयोगले दाँतमा भएको फोहोर निकाल्ने गर्छ। जसले गर्दा पहेँलोपन हटेर दाँत सेतो हुन्छ। टुथपेस्टमा बेकिङ सोडाको मिश्रण गराएर ब्रस गर्नले दाँत सफा हुन्छ ।

कागती:दाँतको पहेँलोपन हटाउनको लागी कागती एकदमै महत्त्वपूर्ण मनिन्छ। कागतीको रसमा नुन मिसाएर दाँत माझ्ननाले दाँतको पहेँलोपन सफा भएर जाने गर्छ |

नरिवलको तेल: नरिवलको तेलको प्रयोगले हामीले आफ्नो पहेँलो दाँतलाई चम्काउन पनि सक्छौ । टुथब्रसमा केही थोपा नरिवलको तेल राखेर दाँत ब्रस गर्नाले दाँत चम्किनको साथै सफा पनि हुन्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल