2026-09-18 07:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अविस्मरणीय सुहागरातका लागि यसो गर्नुहोस

एजेन्सी | कौमार्य भ्रम मात्र : विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो। नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालार्ई परीक्षण गर्नु उफयुक्त हुँदैन। जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन सम्पर्कलार्ई कसरी खास बनाउने भन्नेमा केन्द्रित हुनुपर्छ।

गुप्तांगको सफाइ :यौनमा स्वास्थ्यको अहम भूमिका हुन्छ। जोडीमध्ये कसैले पनि यो कुरामा लापर्वाही गर्नु हुँदैन। दुवैजनाले यौन सम्पर्क गर्नु अघि गुप्ताङ्गको सफाइ राम्रोसँग गर्नुपर्छ। स–साना गल्ती वा लापरवाहीका कारण गुप्ताङ्ग फोहोर भए त्यसले इन्फेक्सनको समस्या सिर्जना गर्छ।

उत्सुक बनाउने: सुहागरातका लागि साथीलार्ई कौतुहल बनाउन प्रयास गर्नुपर्छ। सेक्स अपिल भएको पहिरन लगाउने तथा ओछ्यान र कोठाको साज–सज्जामा विशेष ध्यान दिने कुरा बिर्सनु हुँदैन।

हतार नगर्ने:यौनसम्पर्कका लागि कसैले पनि हतार नगर्ने। जब दुवैजनामा उत्तिकै कौतुहलता हुन्छ तब मात्र सुहागरात शानदार हुन्छ। एक–अर्काले साथीलार्ई खुल्न कतिको सहज हुदै गएको छ र फिलिङ्स आएको छ/छैन ध्यान दिनुपर्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई