२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुन महिनामा जन्मिएका महिलाको स्वभाव कस्तो हुन्छ ? जान्नुहोस्

२ आश्विन २०७६, बिहीबार १२:१३

एजेन्सी | सामाजिक परम्परा र धर्म अनुसार कुनबार जन्मेका  मानिसहरु कस्ता स्वभावका हुन्छन भन्ने जिज्ञासा सबैमा हुने गर्छ | मानिसको स्वभाव जन्म भएको महिना, गते र बार अनुसार पनि फरक-फरक हुने ज्योतिषको भाई रहेको पाइन्छ | कुन महिना जन्मेका महिलाहरुको स्वभाव/ब्यबहार कस्तो हुन्छ भन्ने सन्दर्भमा निम्म छन् हेर्नुहोस |

बैशाख : बैसाख महिना जन्मिएका महिलाहरु प्धेरै जसो धनवान, राम्रो चित्त र बिचार हुने गरेको पाइएको छ | थोरै खर्च गर्ने, क्रोधभएका सुन्दर आँखा भएका मायालु हुन्छन | यिनको जीवनमा धन र सुख प्रशस्त प्राप्त गर्ने बताइन्छ ।

जेठ : यो महिना जन्म भएका महिला धेरै जसो विदेशमा बस्न चाहने, राम्रो ब्यबहार भएका र लामो आयु भएका हुने गर्छन | यिनको जीवन पनि मा सुख र धनमा बित्ने गर्दा छ | जेठ महिनामा जन्मिने महिला नया-नया  ठाउँहरु घुम्न मनपराउने खालका हुन्छन |

असार : असार महिनामा जन्मिएका महिलाको मीठो बोली हुने गर्छ भने यिनीहरुको आवाजमा मधुरता हुन्छ । यिनका श्रीमानको स्वभाव पनि मायालु खालको हुन्छ | धेरै मेहनत र परिश्रम गरेर उनीहरूले सोँचे जस्तो सुख र धन प्राप्त गर्ने गर्दछन |

साउन : यो महिना जन्मिएका महिलाले पधेरै राम्रो र धार्मिक काम बढी मन लगाउँने गर्छन | साउन महिनामा जन्मिएका नारी सहयोगी हुन्छन |जीवनमा सुख प्राप्त हुने गर्दा छ |

भाद्र : भाद्र महिनामा जन्म लिएका महिलाको राम्रो बोली सरल स्वभाव हुने गर्दछ | उनीहरूका  श्रीमान पनि अत्यन्तै सुख र प्रेम हुने गर्छन | यो महिनामा जन्मिएका महिला प्राय धेरै बोल्ने स्वभावका हुन्छन ।

असोज : यो  महिनामा जन्मिएका महिला  धेरैजसो चञ्चल स्वभावका हुन्छन | उनीहरू कसैसँग कुरा गर्दा पनि सर्तकता अपनाउँने गर्छन | यस महिना जन्मिएका महिलाहरु अत्यन्त पवित्र र गुणवान हुने गर्छन ।

कार्तिक : कार्तिकमा जन्मिएका महिला बुद्धिमानी, मिठो बोले गर्छन | यी महिलाले आफ्ना श्रीमानलाई आफ्नो अधिनमा राख्छन |यो महिनामा जन्मिएका महिला बढी रिसाउने हुन्छन |

मंसीर :  मङ्सिरमा जन्मिएका माहिला मिठोबोल्ने, धन धर्ममा विश्वास गर्ने, मिलनसार, झुटो कुरा मन नपराउने, अरुलाई उपकार गर्ने प्रकारका हुन्छन् ।

पुष : पुषमा जन्मिने महिला आफ्नै कामबाट भाग्य निर्माण गर्ने गर्छन | समाजमा मान सम्मान पाउने र निडर अत्यन्तै क्रोधी स्वभावका पनि हुने गर्छन ।

माघ : माघ महिनामा जन्मिएका महिला सुन्दर अनुहार भएका सरल स्वभावका अलि जिद्दी र अरुलाई कुरा गर्दा पुरा कुरा गर्न नदिने स्वभावका हुन्छन् | निकै बुद्धिमानी र चञ्चल स्वभावका पनि हुने गर्छन ।

फागुन : फागुन महिना जन्मिने महिला अरुको उपकार गर्ने, धनवान, विद्यावान, सुखी र विदेश भ्रमण गर्ने खालका हुन्छन् । उनीहरू कसैको पनि दुःख देख्न सक्दैनन् ।

चैत : यो महिनामा जन्मिएका महिला निकै चलाख र चतुर हुन्छन् । सुन्दर हुनुका साथै चञ्चल स्वभावका कारण अरुलाई छिटो आकर्षण गर्छन् । धनबाट पनि उनीहरू लाभान्वित हुन्छन् । प्राय यो महिनामा जन्मिएका महिलाहरु राम्रो कर्म गर्ने रुचाउने स्वभावका हुन्छन ।कहिलेकाहिँ उनीहरूमा क्रोध हावी हुनाले समस्या पनि ल्याएको हुन्छ  |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह