२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

८५ बर्ष माथिका जेष्ठ नागरिकलाई ५ सयमा प्लेन चढाउने श्री एयरलाइन्सको घोषणा

२०७६, ६ आश्विन सोमबार ०८:०५

असोज ६, काठमाडौं | असोज १२ गते देखि लागु हुनेगरी श्री एयरलाइन्सले ८५ बर्ष माथिका जेष्ठ नागरिकहरुलाई रु ५ सयमा मात्रै सेवा उपलब्ध गराउने भएको छ | ७५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई भने भाडामा ५० प्रतिशत छूट दिने भएको छ | प्रति उडान दुइजना ८५ बर्ष माथिका जेष्ठ नागरिकहरले उक्त सेवा पाउने जनाइएको छ |

कम्पनीका अनुसार उमेर खुल्न सक्कल नागरिकता वा आधिकारिक परिचयपत्र पेश गर्नुपर्ने  छ |  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई ५० प्रतिशत छूटको घोषणा गरेसंगै पहिलो पटक नेपाल एयरलाइन्सले ५० प्रतिशत छूट घोषणा गरेको थियो |

यो छुट श्री एयरलाइन्सले बेलाबेला सार्वजनिक गर्ने अफर फेयरमा भने लागु नहुने बताएको छ | टिकट रद्द वा परिवर्तन समेत गर्न नपाइने जनाइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा