Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुन अंगमा कोठी भएकाहरु कस्ता स्वभावका हुन्छन ? जान्नुहोस

२०७६, ६ आश्विन सोमबार ०९:५१

एजेन्सी | मानिसहरुमा हुने कोठीका बारेमा आ-आफ्नै मान्यता र बिस्वास रहेका छन् | केहि मानिसहरुले शरीरका बिभिन्न भागमा रहेका कोठीका बारेमा अ-आफ्नै टिप्पणी गरे पनि भाग्य संग पनि तुलना गरेर बताउने गरेको पाइन्छ | तर पनि हाम्रो मान्यता अनुसार शरीरमा आउने कोठीले कस्तो प्रभाव पार्छ भन्ने बारेमा जान्नुहोस् | 

मानिसको दाहिने गालामा कोठी भएकाहरु भाग्यमानी हुन्छन भन्ने बिश्वाश गरिन्छ | मानिसको आखाबाट आशु झरेको स्थानमा कोठीभएकाहरु भाग्यमानि नहुने ज्योतिषको भनाई छ | बायाँ आखाँको ढकनीमा कोठी हुने वैवाहिक जीवन सुखुमय हुने भन्ने मानेता रहेको छ | त्यस्तै निधारमा कोठी भएकाहरुलाई बलवान भएका भन्ने गरिएको छ | पुरुषहरुको चिउँडोमा कोठी भएकाहरु श्रीमतीलाइ धेरै प्रेम गर्ने बिश्वास रहेको छ | गालामा कोठी भएका मानिसहरु धनी, वाँया गालामा कोठीभएकाहरु धेरै खर्चालु हुने  मान्यता छ |

ओठमा कोठी भएकाहरु यौनका पिपाशु हुने, नाकमा कोठी भएकाहरु फिरन्ते र कानमा कोठी भएकाहरुक आयु छोटो हुने भन्ने बिश्वाश गरिन्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ